Browsing Tag

Politic

यातायात सञ्चालनमा

१८ साउन, मकवानपुर । मकवानपुरको भैँसे–भीमफेदी सडकखण्डको धोर्सिङसहित अन्य स्थानमा खसेको पहिरो पन्छाइ आज मध्याह्नदेखि यातायात सेवा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ…

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा

१८ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा नलिने घोषणा गरेका छन् । सोमबार एक सय दिने कार्ययोजना सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री…

बस्ती जोगाउन सरकारले सहयोग नगरेको बाढी प्रभावितको गुनासो

१८ साउन, काठमाडौं । गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए । पाँच जनाको मृत्यु भयो भने अझै २० जना बेपत्ता छन् । शनिबारदेखि…

स्वास्थ्यकर्मी कुटिएपछि रोकिएको कोरोना खोप पुनः सञ्चालन

१८ साउन, काठमाडौं । टोखा नगरपालिकामा कोरोना खोप कार्यक्रम पुनः सञ्चालन गरिएको छ । यही साउन १६ गते बिहान ६ः१५ बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा नगरपालिकाका परिवार नियोजन…

बाढीका कारण जलमग्न दोलालघाट

१८ श्रावण, न्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती नदी र भोटेकोशीमा आएको बाढीका कारण जलमग्न देखिएको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका– ८ पुरानो बजार र वडा नं १० स्थित दुई नदीको सङ्गमस्थल…

स्मार्ट लगानीकर्ताहरुका लागि ज्योति विकास बैंकको “ज्योति स्मार्ट सेभिङ्ग्स” बचत खाता

१८ श्रावण, काठमाडाैं । ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै…

टोकियो ओलम्पिक : चीनको अग्रता कायमै

१८ श्रावण, एजेन्सी । विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद 'टोकियो ओलम्पिक' जापानमा जारी छ । टोकियोमा जारि ओलम्पिकको नवौं दिन सकिदा कुल १ सय ८० स्वर्ण पदकको छिनोफानो…

४० लाख फाइजर खोप खरिद गरिने

१८ श्रावण, काठमाडौँ । सीमा नाका क्षेत्रमा खोप लगाउन आवश्यक तयारी सुरु गर्न सरकारले निर्देशन दिएको छ । त्यसका लागि करिब ४० लाख ‘फाइजर’ खोप खरिद गरिने भएको छ । गृहमन्त्री बालकृष्ण खाँणको…

सरकारको न्यूनतम साझा कार्यक्रममा संविधान संशोधन

१८ श्रावण, काठमाडौं । पाँच दल आबद्ध सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गरेको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष, एमालेको माधव नेपाल…

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी

१८ श्रावण, काठमाडौं । सरकारले कोरोना संक्रमण बढेसँगै निषेधाज्ञा जारी गरेपछि बन्द रहेको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल खुलाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले साउन…

अलमुताइरीलाई प्रशिक्षण दिनबाट रोक

१७ श्रावण, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को निर्णय नभएसम्मका लागि मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीलाई राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण दिनबाट रोक लगाएको छ । एन्फाले…

मेलम्चीका बाढीपीडित फेरि विस्थापित

देवराज सुवेदी १७ श्रावण, काठमाडमैं । भ्रेमाथाङमा गत असार १मा बाढीसँगै आएको पहिरोले क्षति पु¥याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करोडाँै मूल्यका खेत बगाएको छ । बिस्तारै…

ड्रेसलले जिते ओलम्पिकमा पाँचौ स्वर्ण

१७ साउन, एजेन्सी । अमेरिकी पौडीबाज सेलेब ड्रेसलले टोकियो ओलम्पिक २०२० मा पाँचौ स्वर्णपदक जितेका छन् । टोकियो अक्वाटिक सेन्टरमा आइतबार भएको चार गुणा १०० मिटर मिड्ले रिलेमा विश्व…

बढी भाडा लिने सार्वजनिक यातायातलाई कारबाही नियमित

१७ श्रावण, काठमाडमैं । यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको…

‘आफ्नो पार्टीको सरकार ढाल्नेबाट केही पनि सिक्न सकिँदैन’

१७ श्रावण, काठमाडमैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षमा पु¥याउने नेताबाट आमकार्यकर्ता र नागरिकले केही पनि सिक्न नसक्ने बताउनुभएको छ । …

‘ए’ डिभिजन लिग सर्यो, अब कात्तिक २९ बाट

१७ श्रावण, काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल प्रतियोगिता कात्तिक अन्तिम साताबाट सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार यस वर्षको 'ए' डिभिजन लिग कात्तिक २९…

अर्थतन्त्र र आणविक सम्झौता नवनिर्बाचित इरानी राष्ट्रपतिको एजेन्डा

१७ साउन, तेहरान । इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित एब्राहिम रायसीले यसै हप्ता इस्लामिक गणतन्त्रको नयाँ राष्ट्रपतिका रुपमा सपथ खाँदै हुनुहुन्छ । गहिरो…

अफगानिस्तानमा बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो

१७ साउन, नुरिस्तान, अफगानिस्तान । अफगानिस्तानको कमदिश जिल्लामा गत हप्ता भएको व्यापक बर्षापछि आएको बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या आइतबार ११३ पुगेको टोलो समाचार संस्थाले जानकारी गराएको…

Royal Enfield मोटरसाईकलको नयाँ मोडल Meteor 350cc सार्वजनिक

१७ श्रावण, काठमाडाैं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा.लि.ले आज २०२१ साल २८…

मेलम्चीमा नौ पक्की र आठ कच्ची घर बगायो

१६ श्रावण, सिन्धुपाल्चोक । शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाकामा ९ पक्की र ८ कच्ची टहरा गरी जम्मा १७ घर टहरा बगाएको छ भनी जिल्ला प्रहरी कार्यालयका प्रहरी…