बाढीका कारण जलमग्न दोलालघाट
१८ श्रावण, न्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती नदी र भोटेकोशीमा आएको बाढीका कारण जलमग्न देखिएको काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका– ८ पुरानो बजार र वडा नं १० स्थित दुई नदीको सङ्गमस्थल दोलालघाट दोभान ।
तस्बिरः पेमा लामा/रासस