Browsing Tag

digital khabar

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवमा साढे ७ करोडको कारोबार

०१ जेठ, काठमाडाैं । नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव २०८१ सात करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । नेपाल घरेलु तथा साना…

‘नेपाल–कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च होस्’

०१ जेठ, काठमाडाैं । ५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना हुँदै गर्दा कोरियाले आर्थिक विकासका खातिर पसिना बगाइरहेको अवस्था थियो । त्यतिबेला…

प्रहरी वृत्त गौशालाको अप्रेसन : घर भाडामा लिएर जुवा खेलाउने ८ पक्राउ

१ जेठ,काठमाडौं । काठमाडौंको गौशालाबाट जुवा खेल्ने/खेलाउने ८ जना पक्राउ परेका छन्। सोमबार राति काठमाडौं महानगरपालिका वडा नम्बर ९ स्थित एक कोलोनीको घर भाडामा लिएर जुवा खेलाउने ८ जनालाई…

नागरिक लगानी कोष र चिरायु हस्पिटलबीच सम्झौता

०१ जेठ, काठमाडाैं । नागरिक लगानी कोष र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इस्टिच्युट प्रा.लि.बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ। सम्झौतामा कोषको निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ र…

सुनको भाउ लगातार घट्दै, मंगलबार प्रतितोला ७०० रुपैयाँ घट्यो

०१ जेठ, काठमाडाैं । सुनको भाउ लगातार घटेको छ । सोमबार प्रतितोला ३०० रुपैयाँ घटेको सुनको भाउ मंगलबार प्रतितोला ७०० रुपैयाँ घटेको हो । मंगलबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ३७ हजार…

पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह

०१ जेठ, काठमाडौं । विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छिन् । सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका…

बाँकेका घरबासमा आन्तरिक पर्यटकको चहलपहल

३१ वैशाख, काठमाडाैं । बाँकेको ग्रामीण क्षेत्रमा सञ्चालित घरबास (होमस्टे) मा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाभर भ्याली, खड्कवार…

केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरिएको रिट खारेज

३१ वैशाख, काठमाडौं । भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्लीको मुख्यमन्त्री पदबाट हटाउन माग गरेको रिट खारेज गरेको छ । रिटमा मदिरा नीतिसम्बन्धी मुद्दामा…

बैंकिङमा आएको उत्साहले सेयर बजार २४ अंक बढ्यो

३१ वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २४ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९९८ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ३ अर्ब १५ करोडको…

स्थानीय तहले नागरिकमैत्री काम गरेमात्र सङ्घीयताको औचित्य स्थापित हुन्छ : प्रधानमन्त्री प्रचण्ड

३१ वैशाख, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय सरकारहरूबाट नागरिकमैत्री कार्यसम्पादन भए मात्रै सङ्घीयताको औचित्य स्थापित हुने बताएका छन्। खैरहनी नगरपालिका चितवनको…

नेपाल बीमा प्राधिकरणको ५६ औं वार्षिकोत्सवका अवसरमा प्रभातफेरी कार्यक्रम

३१ वैशाख, काठमाडाैं । नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । काठमाण्डौंको भद्रकालीबाट विहान ७ बजे शुरू भएको प्रभातफेरी ¥याली…

कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

३१ बैशाख, विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् । सरकार गठनकाे प्रक्रिया सम्बन्धी…

कोशी प्रदेश सभाको बैठक सुरु, कांग्रेस अनुपस्थित

३१ वैशाख, विराटनगर । कोशी प्रदेश सभाको बैठक सुरु भएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको बैठक सुरु भएको हो । मुख्यमन्त्रीले विश्वासको मत लिने बैठकमा…

फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

३१ वैशाख, काठमाडाैं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर…

गणतन्त्र स्थापनापछि भएको विकास राजतन्त्रकालको भन्दा कैयौँ गुणा बढी छ : प्रधानमन्त्री

३१ वैशाख, काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि राजतन्त्रकालमा भन्दा कैयौँ गुणाबढी विकास भएको बताएका छन् ।नारायणी नदीमाथि निर्माण…

राष्ट्रिय संगीतकर्मी संघको अध्यक्षमा प्रकाश कटवाल निर्विरोध

३१ वैशाख, काठमाडौं । शुक्रबारबाट काठमाडौंमा सुरु भएर राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैठौं केन्द्रीय महाधिवेशनले अध्यक्षमा लोक गायक प्रकाश कटवाल निर्विरोध निर्वाचित…

घोराही सिमेन्ट घाटामा, नौ महिनामा ६४ करोड नोक्सानी

३१ वैशाख, काठमाडाैं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड चालु आर्थिक वर्ष २०८०–८१ को तेस्रो त्रैमाससम्म ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा पुगेको छ । प्रिमियम सहित सर्वसाधारणमा प्रतिकित्ता…

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ

३१ वैशाख, काठमाडाैं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना भारतीय नागरिकलाई गएराति प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको एफजेड–५७५ को उडानमार्फत गएराति काठमाडौँ आएका ३३…

इजरायली सेनाद्वारा गाजा जानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा

३१ वैशाख,काठमाडौं । इजरायली सेनाले आइतबार प्रभावित गाजा पट्टीमा मानवीय सहायता लैजानका लागि नयाँ क्रसिङ खोल्ने घोषणा गरेको छ। सेनाले संयुक्त राज्य अमेरिकाको समन्वयमा इजरायल र उत्तरी गाजा…

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय

३१ वैशाख, काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क कम्युनिकेसनले प्रालिले विभिन्न समयमा दर्ता गरेका आठ वटा मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले रिट खारेजको…