Browsing Tag

digital khabar

सेयर बजारमा गिरावट जारी, नेप्से १९५८ अंकमा

२४ वैशाख, काठमाडौं । सोमबार पनि सेयर बजारमा गिरावटको क्रम जारी रह्यो । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १५.६२ अंक घटेर १९५८ अंकमा कायम भएको छ । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।…

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु

२४ वैशाख, काठमाडौं । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ। आज यहाँ आयोजित शुभारम्भमा इन्ड्राइभ नेपालका निर्देशक रीता पोखरेलले आजबाट औपचारिक रुपमा सेवा सुरु…

पक्राउ परेका व्यक्ति अस्पताल बस्ने व्यवस्थामा कडाइ

२४ वैशाख, काठमाडौं । अनुसन्धान वा अभियोजनका लागि पक्राउ परेका व्यक्ति अस्पतालमा बस्न पाउने व्यवस्थामा कडाइ गरिएको छ । गृह मन्त्रालयले अस्पतालमा ‘अब्जरभेसन’का लागि ४८ घण्टाभन्दा बढी…

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नहरू समाधान गर्नुस्ः प्रधानमन्त्री प्रचण्ड

२४ वैशाख, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था र त्यसमा देखिएका समस्याहरूको समाधानबारे यातायात व्यवस्था विभागका अधिकारीहरू बोलाएर छलफल…

कतारको जहाजमा प्राविधिक समस्या, दुई घण्टादेखि यात्रु जहाजभित्रै

२४ वैशाख, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको कतार एयरवेजको जहाजमा प्राविधिक समस्या देखिएपछि सवा दुई घण्टादेखि यात्रु जहाजभित्रै बस्नुपरेको छ । जहाजलाई…

जेठदेखि ब्रोकर कमिसन घट्ने

२४ वैशाख, काठमाडौं । जेठदेखि लागू हुनेगरी ब्रोकर कमिसन घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समिति बैठकले ब्रोकर कमिसन घटाउने निर्णय गरेको हो । सो निर्णयमा सबै…

करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि

२४ वैशाख, काठमाडौं । करदाता सेवा कार्यालयहरुबाट संकलित हुने राजश्व गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो वर्ष वृद्धि भएको छ। गत वर्ष चैत मसान्तसम्म १२ अर्ब १६ करोड राजश्व संकलन भएको…

गोंगबुको होटलमा लेटाङको एक महिलाको शव भेटियो, सँगै बसेका कार्की पक्राउ

२४ वैशाख, काठमाडौं । गोंगबुमा एक जना युवतीको शव फेला परेको छ। मोरङको लेटाङ नगरपालिका-२ घर भइ हाल बाँसबारी बस्दै आएकी ३१ वर्षीया कल्पना भण्डारीको शव भेटिएको हो। जिल्ला प्रहरी परिसर,…

कर्णालीको मुख्य न्यायाधिवक्तामा कृष्ण हमाल नियुक्त

२४ वैशाख, सुर्खेत । कर्णाली प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कृष्णबहादुर हमाल नियुक्त भएका छन् । हमाललाई मुख्यमन्त्री यामलाल कँडेलले सोमबार मुख्य न्यायाधिवक्तामा नियुक्त…

यामाहाद्वारा ‘महाएक्सचेन्ज मेला २०८१’ को घोषणा

२४ वैशाख, काठमाडाैं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू राइड्सले सबैभन्दा ठूलो एक्सचेन्ज इभेन्ट 'यामाहा महाएक्सचेन्ज मेला २०८१' को सुरूवात भएको घोषणा गरेको छ।…

पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो

२४ वैशाख, काठमाडाैं । पर्यटकीय राजधानी पोखराबाट डाँडैडाँडा पर्वतको सेतीवेणी हुँदै अर्को पर्यटकीय गन्तव्य गुल्मीको रिडीसम्म पुग्ने पोखरा–रिडी सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको छ । …

सिटिजन लाइफ इन्स्योरेन्सले २८.४ प्रतिशत लाभांश दिने

२४ वैशाख, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले २८.४ प्रतिशत लाभांश दिने भएको छ । इन्स्योरेन्सले शेयर प्रिमियममा रहेको रकमबाट शेयरधनीहरुलाई उक्त लाभांश दिने भएको हो । इन्स्योरेन्सले हाल…

सुनको भाउ सामान्य बढ्यो, सोमबार कतिमा हुँदैछ कारोबार ?

२४ वैशाख, काठमाडाैं । साताको दोस्रो कारोबार दिन आज सोमबार सुनको भाउ प्रतितोला २०० रुपैयाँ बढेको छ । साताको पहिलो कारोबार दिन आइतबार स्थिर रहेको सुनको भाउ सोमबार २०० रुपैयाँले बढेको हो । …

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

२४ वैशाख, काठमाडाैं । एनआईसी एशिया बैंकले विद्यालयहरुमा पुस्तकालय भवन निर्माण सम्पन्न गरी हस्तान्तरण समेत गरिसकेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाका…

हिमालयन रि इन्स्योरेन्सको बोनस सेयर सूचीकृत, २० अर्ब पुँजीको चटारो

२३ वैशाख, काठमाडाैं । हिमालयन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा वितरण गरेको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । कम्पनीले गत फागुन २० गते सम्पन्न साधारण सभाबाट चुक्ता…

गण्डकी प्रदेशसभा आधा घण्टाका लागि स्थगित

२३ वैशाख, पोखरा । मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको गण्डकी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ । आइतबार प्रदेशसभा बैठकमा मुख्यमन्त्री अधिकारीले प्रदेशसभा…

कीर्तिपुरमा बस दुर्घटना, एक जनाको मृत्‍यु

२३ वैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा एकजनाको मृत्‍यु भएको छ । कीर्तिपुरबाट रत्नपार्क चल्ने बा.३ ख. २०२७ नं.को यात्रुबाहक कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा…

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम ‘क्याफ्टीङ लिडरसिप’ सम्पन्न

२३ वैशाख, काठमाडाैं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौंमा अभिकर्ता उत्प्रेरणा ‘क्याफ्टीङ लिडरसिप’ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको छ । क्याफ्टीङ लिडरसिप कार्यक्रममा…

निमावि शिक्षकको सामान्यतर्फको नतिजा सार्वजनिक

२३ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह (निमावि) तृतीय श्रेणी शिक्षक पदको सामान्यतर्फ खुला लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले ९ वटा विषयको ८४० रिक्त पदको…

१९७४ अंकमा झर्‍यो सेयर बजार, हिमालयन रिको बोनस सूचीकृत

२३ वैशाख, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार १९७४ अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा परिसूचक नेप्से २४.५८ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । ४२ कम्पनीको मूल्य…