Browsing Tag

Budget

सरकारलाई सर्वोच्चको अन्तरिम आदेश, ‘तत्काल अक्सिजन र उपचारको व्यवस्था गर्नु’

२८ बैशाख, काठमाडौं । सर्वोच्च अदालतले अक्सिजन र अस्पतालको सहज व्यवस्थापन गर्न अन्तरिम आदेश जारी गरको छ । न्यायाधीश बमकुमार श्रेष्ठको इजलाशले कोरोना संक्रमित दैनिक रुपमा बृद्धि हुदै गएकाले…

‘बिरामीको पीडाप्रति सरकार दुःखी छ, ‘हामी जटिल अवस्थामा छौँ, केही कुरा सरकारले चाहेर पनि गर्न…

२८ बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोना भाइरस (कोभिड-१९) महामारीको जटिल अवस्थामा पुगेको बताएका छन्। मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै…

उपत्यकामा बिहान १० बजेसम्म पसल खुल्ने, पार्टी प्यालेसमा विवाह गर्न नपाइने

२८ बैशाख, काठमाडौं । बुधबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोग्य वस्तुका पसल बिहान १० बजेसम्म खोल्न पाइने भएको छ। मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी…

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्‍म निषेधाज्ञा लम्बियो

२८ बैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा लागू हुने भएको छ। यसअघि लगाइएको निषेधाज्ञा वैशाख २९ गते सकिने भएकाले उक्त अवधि लम्ब्याइएको हो । मंगलबार काठमाडौं, ललितपुर र…

कसलाई देखाउँ म, आमा हजुरकाे फाेटाे फेसबुकमा राखेर

याेगेन्द्र खरेल २८ बैशाख, लिस्वाेन (पाेर्चुगल)। आदरणीय माता श्रीसास्टाङ्ग दण्डवत आराम छु, आराम चाहान्छु ।आदरणीय माता श्री हजुरकाे आशिर्वाद र भगवान संग गरिरहनुभएकाे नियमित…

बहराइनको राजपरिवारको टोली विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा

२८ बैशाख, काठमाडौं ।बहराइनको राजपरिवारको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ । सगरमाथा उनीहरुले मे ११ तारिख विहान ६ बजेर ४० मिनेट जाँदा टोली सगरमाथामा पुगेको हो । …

धेरै मानिसहरु आर्थिक संकटमा, अभिनेत्री श्रुति पनि आर्थिक संकटमा

२८ बैशाख, एजेन्सी । कोरोना भाइरसको कहरले भारतलाई पुरै हल्लाएको छ । यो महामारीले मानिसहरु मरेका मात्र छैनन्, धेरै मानिसहरु आर्थिक संकटमा पनि परेका छन् । यो समस्याबाट बलिउडका कलाकारहरु…

सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढ्यो

२८ वैशाख, काठमाडौँ । सुनको मूल्‍य तोलामा तीन सय रुपैयाँले बढेको छ । सोमबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्‍य मंगलबार ९२ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल…

झलनाथ खनाल आज अस्पतालबाट डिस्चार्ज हुँदै

२८ बैशाख, काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल आज अस्पतालबाट डिस्चार्ज हुँदै छन् । कोरोना संक्रमणपश्चात उनी थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत छन् । खनाल स्वस्थ भई डिस्चार्ज…

दुर्घटनामा दम्पतीको मृत्यु

२८ बैशाख, सप्तरी । दुर्घटनामा परी एक दम्पतीको मृत्यु भएको छ । हनुमाननगर कङ्कालिनी नगरपालिका–३ पोर्ताहास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको दुर्घटनामा सोही ठाउँ बस्ने ४५ वर्षीय…

संक्रमण उच्च बढेपछि स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी सरकार

२८ बैशाख, काठमाडौ । कोरोना संक्रमण उच्च बढेपछि सरकारले स्वास्थ्य संकटकाल घोषणा गर्ने तयारी गरेको छ। सोमबार स्वास्थ्य संकटकाल घोषणा गर्ने र अन्य विषयमा निर्णय गर्ने भनी कोभिड १९ संकट…

जर्मनीका ज्वेरेवलाई म्याड्रिड ओपन टेनिसको उपाधि

२८ बैशाख, एजेन्सी । जर्मनीका अलेक्जेन्डर ज्वेरेवले म्याड्रिड ओपन २०२१ टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । फाइनलमा मातियो बैरेतिनीलाई हराएर उनले उपाधि जितेका हुन् । फाइनलमा ज्वेरेवले…

३ वर्षसम्म भिभोले एक्स सिरिज स्मार्टफोनमा सफ्टवेयर अपडेट उपलब्ध गराउने

२८ बैशाख, काठमाडौं । गत हप्ता ओपोले आफ्नो फाइन्ड एक्स सिरिजका स्मार्टफोनमा तीन वर्षसम्म सफ्टवयर अपडेट उपलब्ध गराउने घोषणा गरेको थियो। यसै सिलसिलामा भिभोले पनि आज आफ्नो एक्स सिरिज…

अफगानिस्तानमा तालिबानले गर्‍यो युद्धबिराम

२८ बैशाख,काबुल (एजेन्सी) । अफगानिस्तानको प्रमुख विद्रोही तालिबान समूहले इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिनको युद्धबिराम घोषणा गरेको छ । तालिबान समूहका…

कोरोनाले मातातीर्थ मेला स्थगित

२८ बैशाख, काठमाडौं । वैशाख कृष्ण औँसी अर्थात् आमाको मुख हेर्ने औँसीका दिन दिवङ्गत आमाको सम्झनामा राजधानीको पश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका वडा नं.–६ थानकोट नजिकैको मातातीर्थमा लाग्ने…

“फाेहाेर भाँडाे जति मस्काएपनि सफा हुँदैन”

२८ बैशाख, काठमाडाैँ । साेमबार सदनमा प्रधानमन्त्री केपी ओलीले विश्वासकाे मत मागिसकेपछि विभिन्न दलका नेताले उठाएकाे प्रश्नप्रति उत्तर दिँदै "फाेहाेर भाँडाे जति मस्काएपनि सफा हुँदैन" भन्ने…

प्लस टु उत्तीर्णले मात्र रेल चलाउन पाउने

२८ बैशाख, एजेन्सी । सरकारले विज्ञान विषयमा कम्तीमा माध्यमिक तह (दस जोड दुई) उत्तीर्णलाई मात्र रेल चालक अनुमति दिन सकिने गरी कानुन ल्याएको छ । मन्त्रिपरिषद्को सिफारिसमा हालै राष्ट्रपति…

कुशल भुर्तेल र फकर जमानलाई पछि पारेर बाबर आजम महिनाको उत्कृष्ट खेलाडी

२८ बैशाख, एजेन्सी । पाकिस्तानका कप्तान बाबर आजम अप्रिल महिनामा आईसीसीको उत्कृष्ट क्रिकेटर चुनिएका छन् । बाबरले दक्षिण अफ्रिका र जिम्बाबे विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यस…

आज आमाको मुख हेर्ने दिन, मातातीर्थ औंसी

२८ बैशाख, काठमाडौं । मातातीर्थ औंसी अर्थात् मातृसाम्मान, आमाको मुख हेर्ने दिवसका, अवसरमा सम्पूर्ण सन्तानकी सृष्टिकर्ता, ममताकीखानी, लाखौं दुःख-कष्ट छिर्सेर सन्तानकै खुसीमा दत्तचित्त रहने…

आज – २८ बैशाख २०७८ मंगलवार को राशिफल

२०७८ वैशाख २८ गते, मंगलवार, ११ मे २०२१। वैशाख कृष्णपक्ष औंसी तिथि। भरणी नक्षत्र। चन्द्रराशि– मेष। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ कामना पूर्ण हुनेछ भने रमाइलो…