Browsing Tag

Budget

राष्ट्रपति द्धारा ३ अध्यादेश आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८

१५ जेठ, कठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ गरी तीन अध्यादेश जारी गर्नुभएको छ । आजै बसेको मन्त्रिपरिषदको…

खोपका लागि २६ अर्व ७५ करोड रुपयाँ बजेट

१५ जेठ, काठमाडौं। सरकारले कोरोना नियन्त्रण र उपचारको लागी ठुलो लगानी गर्ने भएको हो। खोपका लागि २६ अर्व ७५ करोड रुपयाँ सरकारले छुट्याएको छ। त्यसै गरी कोरोना नियन्त्रण र उपचारको लागि ३७ अर्व…

कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड बजेट विनियोजन

१५ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणका लागि ३७ करोड ५३ करोड रुपैयाँ विनियोजन गरेको छ। शनिबार आर्थिक वर्ष २०७८ ७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु…

चौबीस घण्टामा ४ हजार ४८७ संक्रमित थपिए

१५ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ४८७ कोरोना संक्रमित थपिएका छन् । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ९ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८० जना निको भएको…

मानव अधिकार तथा शान्ति समाज र नयाँ बस्ती युवा क्लबको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

१५ जेठ, काठमाडौं । कोरोना भाईरस (COVID-19) को संक्रमणको बढ्दो दर र यसलाइ नियन्त्रण गर्न जारि गरिएको निषेधाज्ञाको बिषम परिस्थितमा रक्तसञ्चार केन्द्रहरुमा रगतको चरम अभाव केही कम गर्न आज…

बजेट भाषण गर्दै अर्थमन्‍त्री विष्णु पौडेल (लाइभ)

१५ जेठ, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दैछन् । मन्त्रिपरिषद्ले पारित गरेको बजेट राष्ट्रपति विद्यादेवी भण्डारीबाट लालमोहर लगाएपछि अर्थमन्त्री…

४ बजेट भाषण गर्दै अर्थमन्‍त्री विष्णु पौडेल

१५ जेठ, काठमाडौं । शनिबार बिहान बसेको मन्त्रिपरिषद् बैठकबाट पारित बजेट दिउँसो ४ बजे अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक गर्दैछन्। अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक…

के यो आर्थिक वर्षको बजेट जनस्वास्थ्य र तत्काल राहतमा केन्द्रित होला

१५ जेष्ठ, बीबीसी । सरकारले शनिवार अध्यादेशमार्फत् सार्वजनिक गर्न लागेको बजेटले कोभिड महामारीका कारण शिथिल बनेको जनस्वास्थ्य र जनजीविका उकास्न "मुट्ठी फुकाउनुपर्ने" अर्थविद्हरूले सल्लाह…

जापानमा स्वास्थ्य सङ्कटकाल जून २० सम्म थपियो

१५ जेठ, जापान । जापान सरकारले कोभिडका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तहरूमा शुक्रबार थप तीन हप्ताका लागि विस्तार गरेको छ । जापानमा पछिल्लो समय सङ्क्रमण दरमा कमी आएपनि…

चाँगुनारायणमा १ करोड ५७ लाखको अक्सिजन प्लान्ट बन्ने

१५ जेष्ठ, काठमाडाै । भक्तपुरको चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पतालमा प्लान्ट जडान गरिन लागेको हो । नगरपालिकाले वडा नं. ४…

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

१५ जेष्ठ, काठमाडौँ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक सफल आरोहण भएको आज ६८ वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिखमा तेञ्जिङ नोर्गे…

युभेन्ट्सको मुख्य प्रशिक्षकमा मासिमिलानो एलेग्री

१५ जेठ, काठमाडौँ । मासिमिलानो एलेग्री इटालियन क्लब युभेन्ट्सको मुख्य प्रशिक्षक बनेका छन् । आन्द्रे पिर्लोलाई बर्खास्त गर्दै युभेन्ट्सले एलेग्रीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो । …

सामूहिक बलात्कारको घटना गाउँमै मिलाउन स्थानीय नेताकाे दबाब

१५ जेठ, धनुषा । गाउँमै मिलाउन खोजिएको सामूहिक बलात्कार प्रयासको घटनामाथि प्रहरीको हस्तक्षेपपछि मुद्दा दर्ता भएको छ । सबैला नगरपालिकामा एक १७ वर्षीय किशोरीमाथि सामूहिक बलात्कार प्रयास भएको…

इराकको संग मैत्रीपूर्ण फुटबल खेलखेल्दै नेपाल आज

१५ जेठ, काठमाडौँ । नेपाल र इराकबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध नेपालले बसरास्थित अल्फायहा अन्तराष्ट्रिय मैदानमा राति १०:१५ बजे…

राष्ट्रपति द्वारा राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान…

१५ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास…

अध्यदेशबाट ल्याउन लागेको बजेटको सर्बत्र बिरोध

१४ जेष्ठ, काठमाडाैँ । पूर्वअर्थमन्त्री र राष्ट्रिय योजना आयोगका नौ पूर्वउपाध्यक्षहरुले अध्यादेशबाट बजेट ल्याउनु असंबैधानिक भएको बताएका छन् । उनीहरुले त्यस्तो बजेट नल्याउन चेतावनी समेत दिएका…

कारोबार रकम ६ अर्ब नजिक, २७ अंकले बढ्यो नेप्से परिसूचक

२८ वैशाख, काठमाडौं । मंगलबार अधिकांश कम्पनीहरुको सेयर मूल्य बढ्दा सेयर बजार हरियाली देखिएको छ । नेप्से परिसूचक २७ दशमलव ४७ अंकले बढेर २ हजार ६ सय ७३ दशमलव ३१ अंकमा पुगेको छ । ‘क’ वर्गका…

पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार, पूर्वराजा ज्ञानेन्द्र कोरोनामुक्त

२८ बैशाख, काठमाडाै । पूर्वराजा ज्ञानेन्द्र कोरोनामुक्त छन् । पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्थामा लगातार सुधार भइरहेको छ । नर्भिक इन्टरनेशल अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्थामा…

महाकाली नदी दुर्गन्धित बन्दै

२८ वैशाख, सुर्खेत । महाकाली नदीलाई पवित्र गङ्गा मानिन्छ । यो नदी धार्मिक रूपमा जति महत्वपूर्ण छ, पछिल्लो समय जथाभावी फोहर गर्दा त्यति नै दूषित बन्दै गएको छ । धार्मिक दृष्टिकोणले महत्वपूर्ण…

कंगना रनौटकाे ट्विटर अकाउन्ट सस्पेन्ड

मुम्बई : बलिउड अभिनेत्री कंगना रनौट सोसल मिडियामा निकै सक्रिय रहन्छिन्। उनी आफूलाई मनमा लागेका कुरा बेफिक्रीसँग पोस्ट गर्ने गर्छिन्। यही कारण केही दिनअघि ट्विटरले उनको अकाउन्ट सस्पेन्ड…