Browsing Category

EURO 2020

बेल्जियम अपराजित

०९ असार, एजेन्सी । युरोकप फुटबलअन्तर्गत समूह ‘बी’को अन्तिम चरणको खेलमा जित हासिल गर्दै बेल्जियम समूह विजेता र डेनमार्क उपविजेताका रूपमा अन्तिम १६ मा प्रवेश गरेका छन् । बेल्जियमले…

युरोकपको समूह चरण अन्तर्गत आज राति समूह ‘डी’ का दुई खेलहरु हुदै

०८ असार, एजेन्सी । युरोपको १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) दुई खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज राति समूह 'डी' का दुई खेलहरु हुनेछन् । जसमा इंङ्ग्ल्यान्ड र…

फ्रान्सेली फरवार्ड डिम्बाला यूरो कप फुटबलबाट बाहिरिए

०७ असार, एजेन्सी । फ्रान्सेली फरवार्ड ओसमाने डिम्बाला यूरो कप फुटबल २०२० को बाँकी खेलबाट बाहिरिनुभएको छ । घुँडामा आएको चोटको कारण उहाँ प्रतियोगिताबाट बाहिरिनुपर्ने भएको फ्रेञ्च फुटबल संघले…

युरो कप २०२० : आज चार खेल, समूह ‘बी’ र ‘सी’समूहको खेल हुदै

०७ असार, एजेन्सी । जारी युरो कप २०२० अन्तर्गत आज सोमवार चार खेलको तालिका रहेको छ। नेपाली समय अनुसार बेलुकी ९:४५ बजे समूह ‘सी’का चारवटै टोली भिड्दै छन् भने मध्यरात १२:४५ बजे समूह ‘बी’का चार…

स्विट्जरल्यान्डकाे पहिलो जितमा शाकिरीको दुई गोल

०७ असार, काठमाडौं । जारी युरोकप फुटबलमा स्विट्जरल्यान्डले पहिलो जित निकालेको छ । आइतबार राति भएको समूह चरणको अन्तिम खेलमा स्विट्जरल्यान्डले टर्कीलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । …

इटालीसँग पराजित भएपनि वेल्स नकआउट चरणमा प्रवेश, स्वीटजरल्याण्डको आशा कायम

०७ असार, एजेन्सी । इटालीसँग पराजित भए पनि वेल्स समूह ए बाट यूराे २०२० को अन्तिम १६ मा प्रवेश गरेको छ । इटाली समूह विजेता बन्यो भने वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । …

युरोकपको समूह चरण अन्तर्गत आज समूह ‘ए’ को दुई खेल हुदै

०६ असार, एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (आइतबार) दुई खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज समूह 'ए' को दुई खेल हुनेछ ।…

जर्मनीको पोर्चुगलमाथि सानदार जित

०५ असार, एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएपनि पोर्चुगलले डिफेन्समा बिर्सनलायक…

हारबाट जोगियो फ्रान्स

०५ असार, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्स बराबरीमा रोकिएको छ । हंगेरीको बुडापेस्टमा शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी…

क्रिष्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज, स्वास्थ्यमा राम्रो सुधार

०५ असार, एजेन्सी । क्रिष्टियन एरिक्सन अस्पतालबाट डिस्चार्ज भएका छन् । ‘हार्ट–स्टार्टिङ्ग डिभाइस’ राख्नका लागि भएको सफल शल्यक्रियापछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् । २९ वर्षका…

युरोकपमा आज ग्रुप अफ डेथ समूह ‘एफ’ को दुई खेल र ग्रूप ई को स्पेनले पोल्याण्डविच खेल्दै

०५ असार, एजेन्सी । १६औं संस्करणको युरो कप फुटबल प्रतियोगिता आज शनिबार समूह ई को एक खेल र समूह एफको २ खेल हुदैछ । आज उपाधिको दाबेदार टोली तथा साविको विजेता पोर्चुगलले बलियो टोली जर्मनीको…

युरोकप फुटबलमा इंङ्ग्ल्यान्ड र स्कटल्याण्डको खेल बराबरीमा

०५ असार, एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा इंङ्ग्ल्यान्डले स्कटल्याण्डसँग बराबरी खेल्दै अंक बाडेको छ । वेम्बली स्टेडियममा शुक्रबार राति भएको खेलमा इंङ्ग्ल्यान्डले स्कटल्याण्डसँग…

चेक रिपब्लिक र क्रोएसियाको बराबरी

०५ असार, एजेन्सबि । क्रोएसिया र चेक रिपब्लिकले युरोकप फुटबलमा बराबरी खेलेका छन् । शुक्रबार राति भएको खेलमा क्रोएसिया र चेक रिपब्लिकले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । …

युरोकपमा आज तिन खेल हुदै

०४ असार,एजेन्सी । युरोपको विभिन्न ११ शहरमा आयोजना भईरहेको १६ औं संस्करणको युरोकप फुटबलमा आज (शुक्रबार) तीन खेलहरु हुँदैछन् । युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र…

नेदरल्यान्ड्स नकआउट चरणमा

०४ असार, एजेन्सी । नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ । बिहीबार राति भएको खेलमा अष्ट्रियालाई २-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले लगातार…

बेल्जियम नकआउट चरणमा, ब्रुएना चम्किदा

०४ असार, एजेन्सी । बेल्जियमले १६ औं संस्करणको युरोकप फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको छ । कोपनहेगनमा बिहीबार राति भएको खेलमा डेनमार्कलाई २-१ गोल अन्तरले पराजित…

युक्रेनकाे नकआउट चरण पुग्ने सम्भावना कायमै राख्यो

०३ असfर, बुखारेस्ट । युरो कप फुटबल २०२० अन्तर्गत बिहीबार भएको पहिलो खेलमा युक्रेनले नर्थ मेसेडोनियालाई २-१ गोलले हराएको छ। समूह ‘सी’को आफ्नो दोस्रो खेलमा युक्रेनका लागि एन्ड्रिय…

पहिलो खेल जितेका बेल्जियम र नेदरल्यान्ड्सको नजर नकआउट चरणमा

०३ असार, कोपनहेगन । युरो कपअन्तर्गत बिहीबार ३ खेल हुँदैछन्। समूह ‘सी’अन्तर्गतको खेलमा नेपाली समयअनुसार युक्रेन र नर्दन मेसेडोनियाबीच पौने ७ बजे, पौने १ बजे नेदरल्यान्ड्स र अस्ट्रिया भिड्दै…

फिनल्याण्डमाथि रुसको जित

०३ असार, एजेन्सी । युरोकप फुटबल अन्तर्गत समूह बी को खेलमा रुस विजयी भएको छ । बुधबार बेलुका भएको खेलमा रुसले फिनल्याण्डमाथि १–० को जित दर्ता गरेको हो । प्रतियोगितामा रुसको यो पहिलो जित हो…

इटाली नकआउट चरणमा प्रवेस

०३ असार, एजेन्सी । इटाली १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्विजरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गर्दै इटाली…