Advertisement

५३ वर्षपछि युरो २०२० को उपाधि इटालीले जित्‍यो

0 478

Advertisement

२८ असार, काठमाडौं । युरो २०२० को उपाधि इटालीले जितेको छ । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान भएको खेलमा पेनाल्टी सुटआउटमा इङ्ल्याण्डलाई ३-२ गोल अन्तरले हराउँदै इटालीले जितेको हो ।

निर्धारित तथा अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो । पेनाल्टी सुटआउट भएको हो । सुटआउटमा इटलीका लागि डोमेनिको बेरार्डी, लियोनार्दो बोनुीची र फेडेरिको बर्नाडेसी गोल गरेका थिए । इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वायरले मात्र गोल गरेका थिए ।

सुटआउटमा इटलीका गोलकिपर जियानलुजी डोनारूम्बाले जाडोन सान्चो र बुकायो शाकाको प्रहार गोल हुनबाट बचाएका थिए ।

५३ वर्षपछि पहिलो पटक युरो जितेको हो । १९६८ मा इटलीले पहिलो पटक युरोको उपाधि जितेको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.