ललितपुरको रिवाज एन्ड खाद्य स्टोरलाई २० हजार जरिबाना

३१ चैत, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको रिवाज एन्ड खाद्य स्टोरलाई २० हजार रुपैयाँ जरिबाना तिराएको छ । शुक्रबार विभागले नियमित [Read More…]

दक्षिण कोरियाका पूर्वराष्ट्रपति विरूद्ध फौजदारी मुद्दा

३१ चैत, काठमाडौं। दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योलले गत डिसेम्बरमा अल्पकालीन सैनिक शासन लागू गरेको अभियोगमा उनीविरूद्ध सोमबार फौजदारी मुद्दा दायर गरिने भएको छ [Read More…]

जात्रामय भएको छ भक्तपुर, नौदिने बिस्काको महिमा के छ ?

३१ चैत, भक्तपुर । नयाँवर्षको आगमनलाई देशभर स्वागत गरिरहँदा भक्तपुर भने यतिखेर जात्रामय बनेको छ । नयाँवर्षको सङ्घारमा भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने बिस्काः [Read More…]

नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम

३१ चैत, काठमाडाैं । सूचना तथा प्रसारण विभागको आयोजनामा आउदै गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम गरी मनाइयो । विभिन्न पत्र पत्रिका तथा अनलाईनमा [Read More…]

प्रधानमन्त्रीबाट तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटर र शैक्षिक सामग्री वितरण

३१ चैत, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरेका छन् । सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक [Read More…]

नेसनल हस्पिटललाई एक लाख जरिवाना

३१ चैत, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कलङ्कीमा सञ्चालित नेपाल नेसनल हस्पिटललाई रु एक लाख जरिवाना तिराएको छ । अस्पतालले जोखिमपूर्ण फोहर व्यवस्थापनमा लापरबाही गरेपछि एक [Read More…]

वीरगन्जमा थपियो कर्फ्यु

३१ चैत, काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका क्षेत्रमा लागेको कर्फ्युको अवधि थपिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कर्फ्युको समय थप गरेका हुन्। कर्फ्यु [Read More…]

सरकारले निजी क्षेत्रको मनोबल बढाएको छः अर्थमन्त्री पौडेल

३१ चैत, लुम्बिनी । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकारले निजी क्षेत्रको मनोबल बढाउने गरी काम गरिरहेको बताएका छन् । आर्थिक वर्ष २०८२\८३ को [Read More…]

सिड्नीमा एन्जाद्वारा पत्रकार महासंघकी अध्यक्ष शर्मा सम्मानित

३१ चैत, सिड्नी । अष्ट्रेलियन नेप्लिज जर्नालिस्ट एशोसिएसन (एन्जा) ले शुक्रबार सिड्नीमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मालाई सम्मान गरेको छ । बधाई तथा सम्मान [Read More…]

वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना परिचालन

३० चैत, पर्सा । पर्साको वीरगन्जमा शनिबार भएको दुई समुदायबिचको दोहोरो झडप नियन्त्रण लिन सेना परिचालन गरिएको छ । शनिबार साँझ वीरगन्ज महानगरपालिका क्षेत्रमा सेना [Read More…]

कर्णाली पुलको मर्मत सुरु

३० चैत, बबई (बर्दिया) । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वारमा निर्माण गरिएको चिसापानी पुलमा आगलागी भएको करिब एक वर्षपछि मर्मतसम्भार सुरु भएको छ । बर्दिया [Read More…]

हनुमान जन्मोत्सवमा तनाव, पर्सामा ‘कर्फ्यू’ आदेश जारी

हनुमान जन्मोत्सवका अवसरमा शनिबार वीरगञ्जमा निकालिएको शोभायात्रा । यहाँ दशनार्थीहरुको उपस्थितिमा शोभायात्रा गरिएको हो । तस्बिरःहिमाल लम्साल/रासस

३० चैत, पर्सा । जिल्ला प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा आज यहाँ तनाव बढेसँगै ‘कर्फ्यू’ आदेश जारी गरेको छ । वीरगञ्जको छपकैयाँमा हिन्दू र [Read More…]

मर्स्याङ्दीको विद्युत् उत्पादन घट्यो

३० चैत, तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले ३० मेगावाट मात्रै विद्युत् उत्पादन हुने गरेको छ । ६९ मेगावाट क्षमताको यस [Read More…]

आन्दोलन शिष्ट, माग विशिष्ट

३० चैत्र, काठमाडाैँ । विद्यालय शिक्षा ऐन जारी हुनुपर्ने र त्यसमा पेसागत सुरक्षा सुनिश्चित हुनुपर्ने माग गर्दै सामुदायिक विद्यालयका शिक्षक चैत २० गतेदेखि राजधानीकेन्द्रित आन्दोलनमा [Read More…]

भाटभटेनीमा छरिएको स्याउ, सुन्तला टिप्ने ६ जनालाई हाजिर जमानीमा छाड्ने तयारी

२९ चैत, काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनमा पक्राउ परेका ६ जनालाई हाजिर जमानीमा छाडिने भएको छ । ६ जनालाई हाजिरी जमानीमा छाड्न सरकारी वकिल [Read More…]

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति

२९ चैत, काठमाडौं । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश [Read More…]

वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल

२९ चैत, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्दै कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान पुर्याउन सरोकार भएका सबैलाई [Read More…]

निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

२९ चैत, पाल्पा । जिल्लामा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले निर्माण क्षेत्रमा कार्यरत [Read More…]

चितवनका विकास योजना लिएर कांग्रेस–एमालेले भेटे प्रधानमन्त्रीलाई

२९ चैत, चितवन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका नेताहरूले समग्र जिल्लाको विकाससम्बन्धी योजना लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । [Read More…]

पालिकास्तरीय अस्पताल भवन अलपत्र

२९ चैत, म्याग्दी । मंगला गाउँपालिकास्थित १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन अलपत्र बनेको छ । विसं २०७८ असारमा २ वर्षभित्र सम्पन्न गर्नेगरी ९ करोड [Read More…]