२२ वैशाख, काठमाडौं । स्थानीय बजारमा हरियो धनियाँको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार हरियो धनियाँको मूल्य बढेको हो । आज सोमबार हरियो धनियाँको मूल्य थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको छ ।
आइतबार हरियो धनियाँ प्रतिकिलो १ सय ३५ रुपैयाँमा कारोबार भएको थियो भने आज किलोको १ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ ।


+ There are no comments
Add yours