‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल’ मा ७०० बढी सहभागी

२९ चैत, काठमाडौँ । ‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल २०२५’ मा ७०० जना भन्दा बढी सहभागी भएका छन् । राष्ट्रिय आविष्कार केन्द्र (आइसिटी ल्याब पोखरा) [Read More…]

दुर्गा प्रसाईंलाई विमान चढाइयो, काठमाडौं ल्याइँदै (भिडियोसहित)

२९ चैत, काठमाडौं । दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन विमान चढाइएको छ । झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौैं ल्याउन लागिएको हो [Read More…]

राजनीतिक दललाई नगद चन्दा संकलनमा रोक लगाउन सुझाव

२९ चैत, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राजनीतिक दलहरूलाई नगद चन्दा संकलनमा रोक लगाउन सुझाव दिएको छ । दलले निश्चित सर्त [Read More…]

जनकपुर चुरोट कारखानासहित ५ वटा संस्थान खारेज गर्न सिफारिस

२९ चैत, काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जनकपुर चुरोट कारखानासहित ५ वटा सार्वजनिक संस्थान खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले आज [Read More…]

दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्‍याइयो

२९ चैत, काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ । काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्‍याइएको हो । [Read More…]

पञ्चकन्या समूहले गर्यो निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना

२९ चैत, काठमाडौँ । पञ्चकन्या समूहले निशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरेको छ । समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर [Read More…]

दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ

२९ चैत, काठमाडौं । दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् । प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको [Read More…]

नेपाली सेनाले भर्ना खुलायो, २६०० भन्दा बढी जनशक्ति माग

२९ चैत, काठमाडौँ । नेपाली सेनाले सैनिक पदका लागि दरखास्त खुला गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २,६०० भन्दा बढी [Read More…]

विश्वप्रसिद्ध बिस्काः जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै

२९ चैत, काठमाडौं । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको राथ वंशगोपाल पुर्‍याएको [Read More…]

काठमाडौँको वायु प्रदूषण थप घट्यो, अहिले १८ औँ स्थानमा

२९ चैत्र, काठमाडौं । वर्षापछि काठमाडौँको वायु प्रदूषण घटेको छ। काठमाडौँ उपत्यकमा दुई दिनदेखि भइरहेको सामान्य वर्षाको कारण वायु प्रदूषण कम भएको हो। काठमाडौँमा बुधबार [Read More…]

आजकाे माैसमः केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

२९ चैत्र, काठमाडौं । देशका केही ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ। उदयपुर, गुल्मी, जुम्ला, कैलाली, बाँकेलगायतका जिल्लाहरुमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले [Read More…]

क्रिस्टिनारोक्का र एनहर्ब नेचुरलको ‘न्यु इयर, न्यु एटिच्युड’ उपहार योजना सार्वजनिक

२८ चैत, काठमाडौं । सौन्दर्य र गुणस्तरको प्रतीक क्रिस्टिनारोक्का र एनहर्ब नेचुरलले नयाँ वर्ष २०८२ का लागि ‘न्यु इयर, न्यु एटिच्युड’ उपहार योजना सार्वजनिक गरेको [Read More…]

दुर्गा प्रसाईँ भारतमा पक्राउ समाचार, दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्: प्रहरी प्रवक्ता

२८ चैत, काठमाडौं । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई [Read More…]

नयाँ वर्षदेखि सदर चिडियाखाना बेलुकी ८ बजेसम्म खुल्ने

२८ चैत, काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले [Read More…]

खुम्बु आइसफलसम्म टाँगियो डोरी

२८ चैत, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण सहज बनाउन खटिएका ‘आइसफल डाक्टर’ हरूले खुम्बु आइसफलसम्म डोरी टाँगेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा [Read More…]

बार अध्यक्षमा प्रा डा मिश्र विजयी 

२८ चैत, काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । आज सार्वजनिक मतपरिणामअनुसार उनी दुई हजार ४३१ मतान्तरले [Read More…]

विद्युत निर्यातमा उल्लेखनीय गिरावट

२८ चैत, काठमाडौँ । नेपालबाट भारततर्फ हुने विद्युत निर्यातमा उल्लेखनीय गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ८ महिनामा (साउनदेखि फागुन मसान्तसम्म) विद्युत [Read More…]

प्रदर्शनका लागि शिक्षकले सडक कब्जा गर्न खोज्दा प्रहरीसँग धकेलाधकेल

२८ चैत, काठमाडौं । नेपाल शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ । माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेर उनीहरूले [Read More…]

बन्‍यो दुई प्रदेश जोड्ने पक्की पुल, डेढ घण्टाको बाटो अब १५ मिनेटमा

२८ चैत, दमौली । गण्डकी र लुम्बिनी प्रदेश जोड्न तनहुँको घिरिङ गाउँपालिका–१ कालीगण्डकी नदीमाथि निर्माण गरिएको पक्की पुलबाट यातायातका साधन सञ्चालन हुन थालेका छन् । [Read More…]

सम्पूर्ण खोला मापदण्ड खारेजीको माग गर्दै काठमाडौंमा प्रदर्शन

२८ चैत, काठमाडौं । सम्पूर्ण खोला मापदण्ड खारेजीको माग गर्दै भूमि अधिकार संरक्षण समितिले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । बिहीबार काठमाडौंको माईतीघर मण्डलामा भूमि [Read More…]