वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध

२८ चैत, कालिकोट। वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गतको सुर्खेत–हुम्ला सडकखण्ड अवरुद्ध भएको छ । कालीकोटको रास्कोट नगरपालिका–८ को भात्तडीमा पहिरो गएका कारण सडक अवरुद्ध भएको हो [Read More…]

नेपाल र भारतका भन्सार उच्च अधिकारीहरूको बैठक काठमाडौंमा सुरु

२८ चैत, काठमाडौं । नेपाल र भारत भन्सारका उच्च अधिकारीहरूको बैठक काठमाडौंमा सुरु भएको छ । नेपाल र भारत बीचको वैदेशिक व्यापारलाई थप सहज एवं [Read More…]

बुटवल–नारायणगढ सडक अवरुद्ध

२८ चैत, नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ । वर्षाका कारण दाउन्नेमा बाटो हिलो र चिप्लो भएकाले सवारीसाधन आवतजावत गर्न कठिनाइ भएपछि [Read More…]

पचास शय्याको बेनी अस्पताल भवन निर्माणको अन्तिम चरणमा

२७ चैत, म्याग्दी । बेनीस्थित प्रदेश अस्पतालको ५० शय्या क्षमताको भवन निर्माण अन्तिम चरणमा पुगेको छ । १८ करोड ८४ लाख ८ हजार ८९ को [Read More…]

मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा रैतानमा परिणत

२८ चैत्र, मुस्ताङ । यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक [Read More…]

देशका विभिन्न स्थानमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित वर्षा, कस्तो रहला दिनभरको मौसम ?

२८ चैत्र, काठमाडौँ । देशका विभिन्न ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भएको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै मोरङमा दुई सय मिलिमिटरभन्दा धेरै [Read More…]

सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो

२७ चैत, म्याग्दी । जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल मालिकाधुरी जाने यात्रा अवधि छोटिएको छ। मालिका गाउँपालिका र रघुगंगा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने मालिकाधुरीमा पुग्न रघुगंगा [Read More…]

अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का

२७ चैत, काठमाडौँ । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन् । रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) [Read More…]

आलेखः वर्ष २०८१ का अकल्पनीय विपद्ः जलवायुजन्य संकट गहिरिँदै

२७ चैत, काठमाडौँ । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरो (डेब्रिज) का कारण सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको [Read More…]

काठमाडौंमा लामो समयपछि वर्षा, प्रदूषणबाट राहत

२७ चैत, काठमाडौं । लामो समयपछि काठमाडौं उपत्यकामा पानी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा अहिले वर्षा भइरहेको छ । जल तथा [Read More…]

मिराया वेलनेसको नयाँ वर्ष अफरः थारु संगीतमा झुम्दै लक्जरी बसाइ

२७ चैत, काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा मिराया वेलनेस एन्ड गल्फ रिसोर्टले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ । [Read More…]

प्रधानमन्त्रीले गरे पाणिनी सम्मेलनको उद्‌घाटन

२७ चैत, बुटवल। अर्घाखाँचीको ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पाणिनी तपोभूमिलाई प्रवर्द्धन गर्ने उद्देश्यले पाणिनी सम्मेलन सुरु भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले [Read More…]

बेनी–अर्थुंगे–तोरीपानी–पाखापानी सडक निर्माण सम्पन्न

२७ चैत, म्याग्दी । चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बेनी–अर्थुंगे–तोरीपानी–पाखापानी सडक आयोजना लक्ष्य भन्दा तीन महिना अघि सम्पन्न भएको छ [Read More…]

देवीटार–घर्तीछाप–सोलाभन्ज्याङ सडक कालोपत्रे हुँदै

२७ चैत, धुलिखेल । काभ्रेपलाञ्चोकको डाँडापारि क्षेत्रका विकट महाभारत गाउँपालिका र खानीखोला गाउँपालिका हुँदै मकवानपुरको झुरझुरे भएर बागमती प्रदेश राजधानी हेटौँडा जोड्ने सडक कालोपत्रे गर्न [Read More…]

खेलाडी अक्षयकोषमा ३१ लाखभन्दा बढी संकलन

२७ चैत, कास्की । अग्रज खेलाडीहरूको संस्था नेपाल भूतपूर्व खेलाडी मञ्च पोखराले स्थानीय तहबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरू गरेको खेलाडी अक्षयकोषमा हालसम्म ३१ [Read More…]

वित्त व्यवस्थापनमा लेखा व्यवसायीको भूमिका महत्वपूर्णः अर्थमन्त्री पौडेल

२७ चैत, काठमाडौं । ‘कर र सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरणमार्फत अर्थतन्त्रको रूपान्तरण’ भन्ने नाराका साथ लेखा व्यवसायीको चौंथो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ। कार्यक्रमको [Read More…]

चर्किएका भित्ता नियालेका चित्र ‘सम्पदाका रेखाहरू’

२७ चैत, काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका परकम्प मानिसले अझै बिर्सिएका छैनन् । हाल पनि बारम्बार आइरहने भूकम्पले धेरैलाई २०७२ वैशाख १२ को [Read More…]

अपडेट : अछामको आगलागीमा २७ घर नष्ट

२७ चैत, अछाम । अछामको बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगलागीबाट ७ करोडभन्दा बढीको धनमाल नष्ट [Read More…]

शिक्षक आन्दोलनमा प्याब्सन र एन प्याब्सनकाे पनि ऐक्यवद्धता

२७ चैत, काठमाडौँ । केही दिनदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरुको मागप्रति प्याब्सन र नेशनल प्याब्सन(एन प्याब्सन)ले पनि ऐक्यवद्धता जनाएका छन् । मंगलबार संयुक्त प्रेस [Read More…]

चार फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

२७ चैत्र, काठमाडौँ । भ्रष्टाचारको कसुरमा विशेष अदालत काठमाडौँले गरेका चार वटा फैसलाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान पुनरावेदनका लागि आयोग सर्वोच्च पुगेको छ । भूमिगत जलस्रोत तथा [Read More…]