Category: Main Headlines
आजकाे माैसमः केही प्रदेशमा वर्षाको सम्भावना
२७ चैत्र, काठमाडौँ । देशमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवास्पयुक्त हावाको समेत प्रभाव रहेको [Read More…]
अपाङता भएकाहरुलाई आबश्यक कपडा वितरण
२६ चैत, काठमाडाैं । काठमाडाैं जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं ९ अन्तर्गत दर्ता भएको अरुणोदय अपाङता भएका तथा अभिभावक स्वाबलम्वन समुहमा आबद्ध भएका अपाङता भएकाहरुलाई [Read More…]
बल्खुको सभापछि राप्रपाले आफैं गर्यो सडक सफा (तस्वीरहरू)
२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा आफ्नो कार्यक्रम सकेसँगै फोहोर संकलनको काम थालेको छ । महानगरले जरिवाना गर्नसक्ने अवस्थालाई मध्यनजर गदैै [Read More…]
तीनकुने प्रदर्शनको असर बल्खुमा, व्यवसायीले लगाए सटरमा ताला
२६ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको प्रदर्शनमा तोडफोड र आगजनी भएपछि मंगलबार बल्खु क्षेत्रका व्यवसायीहरूले सटर बन्द गरेका छन् । राजावादी प्रदर्शन [Read More…]
इन्फिनिटी लघुवित्तले अब कर्जालगायत भुक्तानी सोझै सदस्यको बैंक खातामा भुक्तानी गर्न सक्ने
२६ चैत, काठमाडौं । इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडी डिजिटल कारोबार सुरु गरेको छ । योसँग इन्फिनिटी लघुवित्त एनपीआई [Read More…]
तीनकुने प्रदर्शन : रवीन्द्र र धवलसहित २० जनाविरुद्ध १५ दिनको म्याद थप
२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री तथा सांसद धवलशमशेर राणासहित २० जनाविरुद्ध १५ दिनको म्याद थप भएको छ [Read More…]
राष्ट्रपति पौडेलसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता
२६ चैत, काठमाडाैं । काठमाडौँ राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ। मंगलबार एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वसहितको केन्द्रिय [Read More…]
नयाँ स्वादमा वाइ वाइको हट एण्ड स्पाइसी नुडल्स बजारमा, उत्कृष्ट टिकटकलाई सातामा १० हजार पुरस्कार
२६ चैत, काठमाडाैं । नेपालको नम्बर १ चाउचाउ ब्रान्ड वाइ वाइले नयाँ स्वादमा ‘वाइ वाइ क्विक हट एण्ड स्पाइसी नुडल्स’ नेपाली बजारमा ल्याएको छ । [Read More…]
नेपाल वेद र बुद्ध दुवैको भूमि हाे, मौलिक सभ्यतालाई पुनर्जागरण गर्न गुरुकुल लाग्नुपर्छ : मन्त्री पाण्डे
२६ चैत, काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको मौलिक सभ्यतालाई पुनजार्गरण गर्ने काममा गुरुकुल लाग्नुपर्नेमा जोड दिनुभएको छ । गोकर्णेश्वर [Read More…]
बल्खुमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ (तस्वीरहरू)
२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गर्ने सभाका लागि बल्खु क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । संवैधानिक राजतन्त्र र हिन्दू [Read More…]
ताप्लेजुङका हिमालका चुचुरामा मानव पाइला पुग्दै
२६ चैत, ताप्लेजुङ । हिमालको जिल्ला ताप्लेजुङ । जिल्ला सदरमुकाम फुङ्लिङबाट पूर्वतर्फ दृष्टि लगाउनेबित्तिकै अग्ला र आकर्षक देखिन्छ– कञ्चनजङ्घा हिमाल । केही पश्चिम फर्केर हेर्दा [Read More…]
कबाडको अवैध निकासीले कच्चा पदार्थ अभाव, समस्यामा नेपाली उद्योग
२६ चैत, बाँके । नेपालमा सङ्कलित कवाडजन्य वस्तु अवैध रूपमा भारत निकासी हुँदा यहाँ सञ्चालित अण्डा क्यारेट र प्लाष्टिक उद्योगले कच्चा पदार्थको अभाव झेल्नुपरेको छ [Read More…]
युरोपमा बढ्दै रोजगारीको आकर्षण
२६ चैत, काठमाडौँ । खाडी देश र मलेसियामा केन्द्रित नेपाली श्रम बजार पछिल्लो समय युरोपतर्फ मोडिएको छ । आकर्षक तलब, श्रमिकमैत्री कानुन र अनुकूल मौसमका [Read More…]
बीस वर्षपछि विवाह गर्नेलाई ५० हजार
२६ चैत्र, काठमाडौँ । बालविवाह न्यूनीकरण तथा शैक्षिकस्तर सुधारका लागि सर्लाहीको चन्द्रनगर गाउँपालिकाले छोरीलाई दिन थालेको ‘प्रोत्साहन रकम’ प्रभावकारी बन्दै गएको छ । यहाँ व्याप्त [Read More…]
डढेलोले सखाप हुँदै जङ्गल
२६ चैत्र, काठमाडौँ । लामो समयसम्म पानी नपरेर खरेडी लागेकाले पाल्पाका अधिकांश जङ्गलमा डढेलो लाग्न थालेको छ । हालसम्म यहाँका ३६ सामुदायिक तथा सरकारी जङ्गलमा [Read More…]
आजकाे माैसमः चार वटा प्रदेशमा वर्षाको सम्भावना
२६ चैत्र, काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया [Read More…]
घरमा कुकुरको बच्चा ल्याउँदै हुनुहुन्छ, कसरी नाम जुराउने ?
२५ चैत, काठमाडाैं । चकलेट तथा फलफूलको नामबाट कुकुरको नाम राख्ने चलन विश्वमा प्रचलित छ । यसरी नाम राख्दा ऊ स्वास्थ्य हुन्छ र उसको आयु [Read More…]
राप्रपाको आन्दोलनमा सुरक्षा कडा : ड्रोन, क्यामेरा र २ हजार प्रहरी परिचालन
२५ चैत, काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौंको बल्खुमा सभा गर्दैछ । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले [Read More…]
नयाँ वर्षमा हिरोको बाइक-स्कुटर किन्दा आकर्षक अफर, लक्की ड्रमार्फत हरेक हप्ता २५ हजार जित्न सकिने
२५ चैत, काठमाडौं । नयाँ वर्षलाई लक्षित गर्दै हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले आकर्षक अफर ल्याएको छ । ‘नयाँ वर्ष [Read More…]
सेवा र विद्युतीय व्यापार प्रवर्द्धनमा सरकार
२५ चैत, काठमाडाैं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सेवा र विद्युतीय व्यापारको क्षेत्रलाई प्रवद्र्धन गर्नमा जुटेको छ । प्रविधिको विकाससँगै विद्युतीय व्यापार (ई–कमर्स) नेपालमा [Read More…]

