Browsing Category

Banking & Insurance

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई दृष्टि आइ केयर सिस्टममा २० प्रतिशतसम्म छुट

०४ चैत, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक ग्राहकहरुलाई थप सेवा दिन दृष्टिआइ केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदानगर्ने गरी सम्झौता गरेको छ । …

मेगा बैंकका ग्राहकहरुलाई फुडमाण्डूमा १५ प्रतिशत छुट

०४ चैत, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुले फुडमाण्डूमार्फत खानाका परिकार खरिद गर्दा विशेष छुट पाउने भएका छन् ।फुण्डमाण्डूसँगको सहकार्यमा ‘मेगा मण्डे’ नामक अभियानको संचालन…

इन्भेष्टमेन्ट बैंककाे थैली मोबाइल वालेट सेवा

०४ चैत, काठमाडौं । इन्भेष्टमेन्ट बैंकले विद्युतीय भुक्तानीका लागि आफ्नै वालेट ‘थैली’सार्वजनिक गरेको छ। बढ्दो विद्युतीय भुक्तानीको प्रयोगलाई मध्यनजर गर्दै बैंकले वालेट ल्याएको हो । …

बैंकिङ कसुरः पूर्व उपराष्ट्रपति देखि, पूर्व सचिव सम्म सहकारीबाट “५० करोडभन्दा बढी रकम…

०४ चैत्र, काठमाडौँ । बैंकिङ कसुरमा पक्राउ परेका अधिकांश अभियुक्तहरू अदालतबाट सामान्य धरौटीमा रिहा हुने गरेको पाइएकाे छ। महानगरीय अपराध महाशाखाले बैकिङ ठगीमा फरार अभियुक्त कमलप्रसाद…

चितवनको हाकिमचोकमा एनसिसी बैंकको शाखा उद्घाटन

०३ चैत, काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेड (एनसिसी) ले चितवनको भरतपुरमा शाखाविस्तार गरेको छ । एनसिसी बैंकले आफ्नो १२८औँ शाखाका रूपमा भरतपुर महानगरपालिका–९, हाकिमचोकमा शाखा…

रोल्पाका दुई स्थानमा ग्लोबल आइएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा

०३ चैत, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले रोल्पामा दुईवटा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले रोल्पाका घोडागाउँ र अरेस बजारमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।…

बैंकिङ कसुरका ५७ वर्षीय श्रेष्ठ पक्राउ

०३ चैत, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी विजय कुमार श्रेष्ठलाई पक्राउ गरेको छ । सीआईबी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार ५७…

राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घट्यो

०३ चैत, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घटाएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालुपूँजी…

नेपाल बंगलादेश बैंकले सुन्दरहरैँचा नगरपालिकाका युवालाई ४% ब्याजदरमा कर्जा दिने

०२ चैत, काठमाडौं । नेपाल बंगलादेश बैंकले मोरङको सुन्दरहरैँचा नगरपालिकाका युवा उद्यमीलाई ४ प्रतिशत ब्याजदरमा कर्जा दिने भएको छ । बैंक र नगरपालिकाबीच नगर क्षेत्रभित्रका युवाले उद्यम गर्न…

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

०१ चैत्र, काठमाडौं । महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited को प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजिनामा दिएर बसेका…

हिमालयन बैंकको ७१औँ शाखा महेन्द्रनगरमा

०१ चैत्र, काठमाडौं ।  हिमालयन बैंक लिमिटेड (एचबिएल) ले सुदूरपश्चिम प्रदेशमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तारका क्रममा बैंकले महेन्द्रनगर रोड, अत्तरियामा २३ फागुनदेखि शाखा…

सहकारी विकास बोर्डद्वारा सीजी डेभलपर्सलाई दिएको जग्गाको लिज सम्झौता भंग

२९ फागुन, काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले सीजी डेभलपर्सलाई दिएको जग्गाको लिज सम्झौता भंग गरेको छ । ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकस्थित बोर्ड कार्यालय परिसरमा रहेको १४…

ग्लोबल आइएमई बैंकको शाखा मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा

२९ फागुन, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले मनाङको मनाङ ङिस्याङ गाउँपालिका –४, मनाङ बजारमा २०७७ फागुन ३ गते सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको सुरुवातसँगै बैंकको…

तयारी पोशाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा

२९ फागुन, काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ ।  मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक…

बैंकिङ कसुरः मन्त्री,सिइओ देखि अध्यक्षसम्म, कति छुटे, कति जेलमै र कति जेलजाने तयारीमा…

२८ फागुन काठमाडौं । आज भाेली बैंकिङ कसुरका घट्ना धेरै सुन्न र पढ्न सकिन्छ। बैंकिङ कसुमा कैयौं व्यक्ति जेल चलान भए, केही त्यसको भोगाइमा छन् र कति त प्रतिक्षा आफ्नाे नंवर कहिले आउला भन्दै…

बैंक अफ काठमाण्डू काण्ड: सिआईबीको फन्दामा पर्दै पन्त

२८ फागुन काठमाडौं । बैंक अफ काठमाण्डूको १३ बर्षअघिको ऋण काण्डले बजारतातेकाे छ। नेपाल राष्ट्र बैंकले उक्त ऋण उठाउन निर्देशन दिएपछी अहिले यो प्रकरणले प्राथमिकता पाएकाे हाे। सो ऋणको…

एनएमबी बैकंको क्यूआर कोडमार्फत बिराटनरको ‘सब्जी फलफूल तथा गुद्री बजारमा सेवा दिदै

२८ फागुन, मोरङ। एनएमबि बैंकले नगदरहित कारोवारलाई प्रर्वद्धन गर्ने उद्देश्य सहित सब्जी फलफूल तथा गुद्री बजार, बिराटनगरमा क्युआर कोर्ड मार्फत नगदरहित भुक्तानीलाई प्रर्वद्धन गर्न एक…

बैंक काण्डः गरिमा विकास बैंककाे लापार्वाही

२८ फागुन, काठमाडौं । जनताले रकम आर्जन गरिसकेपछि त्यसलाई बचाउने संस्थाको रुपमा बैंकलाई लिन्छन् । तर पछिल्लो समय बैंकमा ग्राहकको पैसा असुरक्षित बन्न थालेको छ । यसरी ग्राहकको पैसा…

राष्ट्र बैंकको नवनियुक्त डेपुटी गभर्नरले आज पदभार ग्रहण गर्दै

२६ फाल्गुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकको नवनियुक्त डेपुटी गभर्नरद्वय निलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्रले आज पदभार ग्रहण गर्ने भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले…

राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगाना

२६ फाल्गुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र ढुंगानालाई राष्ट्र बैंकको…