Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

महालक्ष्मी विकास बैंकको सीईओमा बोधराज देवकोटा नियुक्त

0 1,054

०१ चैत्र, काठमाडौं । महालक्ष्मी विकास बैंक Mahalaxmi Bikas Bank Limited को प्रमुख कार्यकारी अधिकृतमा बोधराज देवकोटा नियुक्त भएका छन् । सिटिजन्स बैंकको डेपुटी सीईओबाट राजिनामा दिएर बसेका देवकोटा आज महालक्ष्मी विकास बैंकको सीईओमा नियुक्त भएका छन् ।

२०७६ साल बैशाख १ गते देखि सिटिजन्स बैंकको डेपुटी सीईओ बनेका देवकोटा अनुभवी बैंकरका रूपमा चिनिन्छन् । उनले त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका छन् । उनले काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापनमा एमफिल पनि गरेका छन् ।

बैंकिङ क्षेत्रमा करिब २५ वर्ष काम गरेको अनुभव भएका देवकोटाले नेपाल बैंकमा पनि काम गरेका थिए ।

Subscribe to our newsletter



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.