Advertisement

गर्भनर अधिकारीले पेस गरे आर्थिक वर्ष २०७९/८० वार्षिक प्रतिवेदन

0 25

Advertisement

१४ मंसिर, काठमाडौं। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष आर्थिक वर्ष २०७९/८० को वर्षिक प्रतिवेदन पेस गरेका छन्।

गर्भनर अधिकारीले बिहीबार सो प्रतिवेदन पेस गरेको राष्ट्र बैंकले जनाएको छ।

‘गभर्नर महाप्रसाद अधिकारीले माननीय अर्थमन्त्री डा प्रकाशशरण महतसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेस गर्नुभएको छ,’ राष्ट्र बैंकले आफ्नो एक्स ह्यान्डलमार्फत जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.