Advertisement

नर्वेलाई हराउँदै जापान महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा

0 22

Advertisement

२१ साउन, काठमाण्डाै । नर्वेलाई हराउँदै जापान महिला विश्व कप फुटबलको क्वाटरफाइनलमा पुगेको छ । न्युजिल्यान्डको वेलिङ्टनमा भएको खेलमा नर्वेलाई ३–१ गोलले हराउँदै जापान अन्तिम ८ मा पुगेको हो।

पहिलो हाफमा एक गोल गरेको जापानले दोस्रो हाफमा दुई गोल गरेको हो । उसका इन्ड्रिड इन्गेन, रिसा शिमिजु र हिनाता मियाजावाले गोल गरे । नर्वेकी गुरो रेइटेनले एक गोल फर्काइन्।

आजै भएको पहिलो खेलमा स्विट्जरल्यान्डलाई हराउँदै स्पेन पनि क्वाटरफाइलनमा पुगेको छ । विश्व कपमा आजदेखि नकआउट चरणका खेल शुरु भएका हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.