Advertisement

थप ५७ जनामा कोरोना पुष्टि

0 52

Advertisement

२५ वैशाख, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १९३१ जनामा गरिएको परीक्षणका क्रममा ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २७ जना सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको भनाइ छ । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमित १४७ जना रहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.