Advertisement

उपसभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक

0 29

Advertisement

०५ माघ, काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार शुक्रबार (माघ ६ गते) उम्मेदवारहरुको मनोनयन दर्ता गर्ने कार्यक्रम छ। शुक्रबार दिउँसो १ बजेदेखि ४ बजेसम्म, संघीय संसद्‌ भवनको ल्होत्से भवनमा उम्मेदवारी मनोनयन गरिने छ।

यस्तै, शुक्रबार नै अपराह्न ४:१५ बजे उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने छ।

उपसभामुख चयनका लागि पुस ७ गते (शनिबार)को प्रतिनिधि सभा बैठकमा मत विभाजन लगायतको प्रक्रिया हुनेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.