Advertisement

अमेरिकाको टेक्सासमा ५.७ म्यग्निच्युडको भूकम्प

0 51

Advertisement

०२ पुष, काठमाडौं । अमेरिकाको टेक्सासमा ५ दशमलव ७ म्यग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः३५ बजे गएको हो ।

टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा करिब ८ किलोमिटर गहिराइमा गएको अमेरिकी भू-गर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प गए लगत्तै पराकम्पन गएको थियो ।

भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको सर्वेक्षणले जनाएकाे छ । भूकम्पले गरेको क्षतिको विवरण भने सार्वजनिक हुन बाँकी रहेकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.