Advertisement

४३.१६ प्रतिशत जनसंख्या वैदेशिक रोजगार म्यादी जीवन बीमाको पहुँचमा

0 8

Advertisement

१३ जेठ, काठमाडौं । फागुन २०८० सम्म वैदेशिक रोजगार म्यादी जीवन बीमासहित ४३.१६ प्रतिशत जनसंख्या बीमाको पहुँच पुगेको छ। अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले यस्तो देखाएको हो।

मन्त्रालयले आइतबार आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै गत असारसम्म वैदेशिक रोजगार म्यादी जीवन बीमाको पहुँच ४४.३८ प्रतिशत जनसंख्या पुगेको जनाएको छ।

गत आर्थिक वर्षको फागुन मसान्तको तुलनामा अवधि भुक्तानी बीमालेख, अवधि समाप्ति बीमालेख समर्पण बीमालेख र व्यतित बीमालेखको संख्या घटेकाले यस अवधिमा नयाँ बीमालेख जारी संख्या घटेको छ भने बीमाको दायरा समेत केही घटेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.