Advertisement

सिरहामा कटुवा पेस्तोलसहित एक पक्राउ

0 55

Advertisement

२९ मंसिर, काठमाडौं । सिरहामा कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका–३ राजपुर बस्ने २८ वर्षीय विन्दे दास छन् । उनको साथबाट एक थान कटुवा पेस्तोल र एक राउन्ड गोली बरामद भएको छ ।

सोही गाउँपालिका–३ राजपुरस्थित आफन्तको विवाहमा आएका मिर्चैया नगरपालिका–१ बस्ने सौखिया कापरको स५प ४३९३ नम्बरको मोटरसाइकल चोरी भएको भएको थियो ।

सोही घटनाको अनुसन्धानमा क्रममा सरोज यादव र विन्देले मोटरसाइकल चोरेको खुलेपछि विन्देलाई घरमै बसेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा विन्देले कम्मरमा भिरी राखेको पेस्तोलमा एक राउन्ड गोली लोड भएको अवस्थामा पक्राउ गरिएको हो ।

हाल फरार सरोजको खोजी भइरहेको प्रहरीले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.