Advertisement

डडेल्धुरा प्रदेश सभा खमा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी

0 82

Advertisement

०८मंसिर, डडेल्धुरा । डडेल्धुराको प्रदेश सभा खमा स्वतन्त्र उम्मेदवार ताराप्रसाद जोशी विजयी भएका छन्। उनी ११ हजार १ सय ७० मत ल्याउँदै प्रदेश सभा सदस्यमा निर्वाचन भएका हुन्।

प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्दराज बोहरालाई ४८० मतले पराजित गरी जोशी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी बोहराले १० हजार ६ सय ९० मत पाए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.