Advertisement

एनएमबी बैंकको बडा दशैंमा बडा डिजिटल धमाका, विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य

0 103

Advertisement

१२ असाेज, काठमाडाैं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको जनाएको छ ।

बैंकले यस उत्सवलाई लक्षित गरी २ हजार रुपैयाँसम्म छुट सुविधाहरू प्रदान गरेको जनाएको छ । एनएमबि बैंकले २०७९, आश्विन १० देखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको हो जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २००० सम्म पैसा बचत गर्न सक्नेछन् ।

डेबिट कार्डः एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्शरपोसमा कारोवार गर्दा १०५ वा ३०० रूपैयाँसम्म क्यासब्याक पाइनेछ । क्रेडिट कार्ड स् एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्ड बाट ई–कमर्शरपोसमा कारोबार गर्दा २०५ वा ५०० रूपैयाँसम्मको क्यासब्याक पाउनेछन्।

इ–एनएमबी एपः

एनएमबि बैंकको ग्राहकहरुल इ एनएमबी एपबाट एनटिसी–एनसेल टपअपमा ३५ रुपैयाँ तत्काल क्यासब्याक अफर पाउनेछन् । त्यस्को साथसाथै, इ एनएमबी एपबाट क्यूआर पेमेन्ट गर्दा १०५ वा २०० रूपैयाँसम्मको क्यासब्याक पाउन सकिनेछ ।

एनएमबिका ग्राहकहरूले निम्न छुटहरू, क्यासब्याक सुविधाहरू निम्न व्यापारीक स्थानहरूमा प्राप्त गर्न सक्नेछन् ।

क्र.स.  ब्राण्ड र स्टोर       भुक्तानी विधि    छुट र नगद फिर्ता अफर
इभो स्टोर    एनएमबिका डेबिट/क्रेडिट कार्ड र  फ्ल्याट ने.रु. १,५०० को क्यासब्याक३ हजार भन्दा बढीको खरिदमा
 सिजी  एनएमबिका डेबिट/क्रेडिट कार्ड र २०% वा ने.रु. १,५०० को क्यासब्याक३ हजार भन्दा बढीको खरिदमा
 IMS स्मार्ट    २५ हजार भन्दा बढीको खरिदमा
 हिम ईलेक्ट्रोनिक्स एनएमबिका डेबिट/क्रेडिट कार्ड र फ्ल्याट ने.रु. १,००० को क्यासब्याक२५  हजार भन्दा बढीको खरिदमा
योयोसो एनएमबिका डेबिट/क्रेडिट कार्ड र  eNMB१५% वा ५०० रूपैयाँ क्यासब्याक
ग्यापु (अनलाईन)एनएमबिका डेबिट/क्रेडिट कार्ड १०% वा ने.रु. १,००० क्यासब्याक
सस्तोडिल (अनलाईन) एनएमबिका डेबिट/क्रेडिट कार्ड २०% वा ने.रु. २,००० क्यासब्याक

एनएमबि बैंकको हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु रहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.