Advertisement

थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

0 75

Advertisement

०३ भदाै, काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर थप ९१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२४ जनामा गरिएको नमुना परीक्षणमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १६५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने हाल नेपालमा एक हजार ७४० जना संक्रिय संक्रमित रहेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.