Advertisement

आईओसीले निगमलाई पठायो नयाँ मूल्यसूची, पेट्रोल लिटरमा ६.५५ रुपैयाँ घट्यो

0 75

Advertisement

३१ भदाै, काठमाडाैं । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ। नयाँ मूल्यसूचीमा पेट्रोलको मूल्य घटेर आएको निगम स्रोतले जानकारी दिएको छ।

पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ। पेट्रोलमा मुल्य घटेसँगै नेपाल आयाल निगमलाई प्रतिलिटर ८ रुपैयाँ नाफा रहने भएको छ।

शुक्रबारबाट लागू हुने गरि इन्धनमा मूल्य समायोजन भएर आएको हो।

डिजेलमा भने प्रतिलिटर ४४ पैसामा मात्र घटेर आएको निगम स्रोतले बतएको छ। नयाँ मूल्यसूचीअनुसार पनि निगमलाई डिजलमा प्रतिलिटर करिब ६ रुपैयाँ घाटा रहने बताइएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.