Advertisement

पारिवारिक विवादमा चल्यो गोली, १० जनाको मृत्यु

0 114

Advertisement

२८ साउन, काठमाडौँ । मोन्टेनेग्रोमा एउटा पारिवारिक विवादपछि गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

छलफलमै सहभागी आक्रमणकारीले एउटै परिवारका तीन जनाको गोली हानेर हत्या गरे। सोही घरमा बस्ने एक महिला र उनका दुई सन्तानको पनि हत्या गरेका छन् ।

एक सर्वसाधारणले बन्दुकधारीलाई गोली हानेर आक्रमणकारीको हत्या गरेपछि आक्रमणको शृङ्खला रोकिएको थियो ।

आक्रमणमा केही मानिस घाइते भएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.