Advertisement

वार्ता गर्ने भए नेतृत्वसँग हुनुपर्‍यो, हामी अर्थमन्त्रीलाई संसद्‌मा बोल्न दिदैनौं : एमाले प्रमुख सचेतक

0 98

Advertisement

२२ असार, काठमाडाैँ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री जनार्दन शर्मालाई संसद्‌मा बोल्न नदिने पार्टीको अडान प्रष्ट रहेको बताएका छन्।

नेकपा माओवादीले एमालेसँग छलफल गर्ने भन्ने निर्णय गरेको आफूहरुले सञ्चारमाध्यममा सुने पनि कुनै छलफल नभएको उनले बताए।

वार्ता भए पनि नेतृत्व तहमा मात्रै हुन्छ। हामी अर्थमन्त्रीसँग संवाद गर्ने कुरा नै भएन,’ उनले भने, ‘हामी अर्थमन्त्रीलाई संसद्‌मा बोल्न भने दिँदैनौं।

बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश भएको र सीसीटीभी फुटेजसमेत डिलिट भएपछि नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.