Advertisement

सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

0 211

Advertisement

०९ जेठ, रुपन्देही । पाल्पाको जोरधारामा सुख्खा पहिरो गएपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ।

केही समयअघि सुख्खा पहिरो गएपछि अहिले सडक अवरुद्ध भएको स्थानीय श्याम आचार्यले बताए ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी मोहनबहादुर खाणले घटनास्थलमा प्रहरी जाँदै गरेको र घटनाको पूरा विवरण आउन बाँकी रहेको बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.