Advertisement

एमालेले ‘फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड’ अभियान चलाउने

0 290

Advertisement

१७ चैत, काठमाडौं । नेकपा एमालेले ‘फाइभ थाउजेन्ड बाइ फाइभ थाउजेन्ड’ अभियान चलाउने भएको छ। हालै सम्पन्न बैठकहरुको जानकारी दिन पठाइएको अन्तरपार्टी निर्देशनमा सो अभियानबारे जानकारी दिइएको छ।

‘पार्टीको दिगो आर्थिक स्रोतका लागि विभागका प्रमुखले ‘५ हजार लेवी दिने ५ हजार जना अभियान (फाइभ थाउजेण्ड बाइ फाइभ थाउजेण्ड अभियान)’ प्रस्ताव गर्नुभयो’, अपानि ३ मा भनिएको छ, ‘एमालेका उच्च आय भएका ५ हजार सदस्यले यस कार्यकालभरि नै अनलाइनमार्फत् हरेक महिना रु ५ हजारका दरले योगदान गर्ने प्रस्ताव बैठकले पारित गर्‍यो।’

एमालेले आ–आफ्नो क्षेत्रमा यस्ता आय भएका र योगदान गर्न इच्छुकहरुको नामावली संकलन गर्ने र उक्त नाम चैत महिनाको अन्त्यसम्ममा केन्द्रीय कार्यालयमा उपलब्ध गराउन अनुरोध गरिएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.