Advertisement

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

0 210

Advertisement

१० चैत, काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १६ दशमलव ६९ अंकले घटेर २,६१३ दशमलव ६७ को विन्दुमा कायम भएको छ । आज ४९ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४१ वटा कम्पनीको शेयर मुल्य बढेको छ । आज दुई उपसूचक बाहेक सबै उपसूचक घटेका छन् ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्तका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानकिर्ताले १० प्रशिततका दरले कमाएका छन् । इमर्जिङ नेपालका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् ।

यूनाइटेड इदी मर्दिका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । ग्रिन लाइफ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशलमव ५३ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ६७ प्रतिशतका दरले गुमाएका हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.