Advertisement

धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

0 187

Advertisement

१८ माघ, काठमाडाैँ । धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सुनसरीको धरान नगरपालिका-८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार राति १०: ०० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार माघ १६ गते उनलाई कोरोना पुष्टि भएको थियो । मृतकमा उच्च रक्तचाप, मधुमेहह तथा लिभरसम्बन्धी समस्या थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.