Advertisement

काठमाडौँ महानगरले माग्यो २३१ कर्मचारी माग

0 261

Advertisement

१८ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण सर्वेक्षणका लागि २३१ जना कर्मचारी माग गरेको छ ।

महानगरले करारमा २१ जना सुपरिवेक्षक र २१० जना गणक माग गरेको हो । इच्छुक व्यक्तिले सात दिनभित्र दरखास्त दिनुपर्नेछ ।

सुपरिवेक्षणका लागि तथ्यांकशास्त्र, जनसङ्ख्या, अर्थशास्त्र वा गणितमध्ये कुनै एक विषयमा कम्तीमा स्नातक गरेको हुनु पर्नेछ भने गणका लागि पनि तिनै विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्ने छ ।

१८ वर्ष पुगेर ४० वर्ष ननाघेकाले दरखास्त दिन सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.