Advertisement

प्रि ओपन सेसनमा १०.२४ अंक बढ्यो नेप्से

0 177

Advertisement

१७ माघ, काठमाडाैँ । सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १०.२४ अंक बढेको छ।

आइतबार १०५.५५ अंक बढेर २८८५.५३ विन्दुमा बन्द भएको नेप्से आजको सो सेसनमा १०.२४ अंक बढेर २८९५.७७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स २.९१ अंक बढेको छ।

सोमबार प्रि ओपन सेसनमा २७ कम्पनीको ७७ करोड ८९ लाख ९६६ रुपैयाँ ५० पैसा बराबरको १६ हजार १९५ कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएकामध्ये २२ कम्पनीको सेयरमूल्य बढेको छ भने ५ कम्पनीको सेयरमूल्य घटेको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.