Advertisement

भारतका रक्षामन्त्री सिंहलाई कोरोना संक्रमण

0 258

Advertisement

२६ पुस, काठमाडौँ । भारतका रक्षामन्त्री राजनाथ सिंहलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनले आज कोरोना संक्रमणबारे जानकारी गराएका हुन् ।

सिंहले ट्वीट गर्दै आफूलाई सामान्य लक्षण देखिएको बताए । आफू होम क्वारेन्टाइनमा रहेको भन्दै आफ्नो सम्पर्कमा रहेकाहरुलाई कोरोना टेष्ट गर्न भनेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.