Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network
Browsing Tag

Covid19

भारतीय केरा आयातमा रोक लगाउन माग

१८ असाेज, चितवन । चितवन केरा उत्पादक सङ्घले भारतीय केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेको छ । सङ्घले एक विज्ञप्ति जारी गर्दै भारतीय केराले नेपाली केरा किसान मारमा परेको जनाएको हो ।…

भरतपुर अस्पतालमा बिहान ८ः३० बजेबाट बहिरङग सेवा

१८ असाेज, चितवन । भरतपुर अस्पतालमा बिरामीको चापबढेसँगै बहिरङ्ग सेवाको समय बढाएको छ । अस्पतालले आजैदेखि सेवा समय बढाएको हो । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद…

पर्यटकीय क्षेत्रमा चहलपहल बढ्यो

१४ असाेज, उदयपुर । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण बन्द रहेका उदयपुरको पर्यटकीय क्षेत्र बिस्तारै खुल्न थालेका छन् । कोरोना सङ्क्रमण दर विस्तारै कम हुन थालेपछि यहाँका धार्मिक, सांस्कृतिक…

राष्ट्रपतिबाट जितिया पर्वको शुभकामनाः समतामूलक समाज निर्माणका लागि अग्रसर हुन आग्रह

१३ असाेज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वले समाजमा विद्यमान अन्धविश्वास, विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य, सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन…

सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

१२ असाेज, सर्लाही । जिल्ला प्रशासन कार्यालयले चालु आवको दुई महिनामा छ हजार २३९ जनालाई नागरिकताको प्रमाणपत्र दिएको छ । भरखरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले…

पाक्दै गरेको उवा बाली

१२ असोज,जाजरकोट । समुद्र सतहदेखि करिब चार हजार मिटरको उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिका– ६ फालगाउँमा पाक्दै गरेको उवा बाली । तस्बीरः हेमन्त केसी/रासस

एमाले अध्यक्ष ओली र कानूनमन्त्री कार्कीबीच भेटवार्ता

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबीच भेटवार्ता भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनुभएका ओलीलार्ई भेट्न मन्त्री…

अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

१२ असोज, एजेन्सी । अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले…

मनाङ आउने पर्यटकलाई स्वागत

१२ असाेज, मनाङ । सोमबार सेप्टेम्बर २७ अर्थात् ४२औँ विश्व पर्यटन दिवसका दिन मनाङ आएका पर्यटकलाई स्वागत गरिएको छ । विभिन्न कार्यक्रमको आयोजना गरेर विश्व पर्यटन दिवस मनाइरहेका बेला यहाँ आउने…

धौलागिरि हिमाल आरोहण : पदमार्ग सुनसान, आधार शिविरमा चहलपहल

०८ असोज, बेनी । म्याग्दी हुँदै धौलागिरि प्रथम हिमालको आधार शिविर जाने पदमार्गमा सुनसान छ । यहाँ पर्यटकको आगमान अझै हुन सकेको छैन । तर धौलागिरि हिमालको आधार शिविरमा भने विस्तारै चहलपहल बढ्न…

खोप नलगाएका शिक्षकलाई विद्यालयमा प्रतिबन्ध

०८ असाेज‍, एजेन्सी । इजरायलमा कोरोनाभाइरस विरुद्धको खोप नलगाएका शिक्षकहरूलाई विद्यालय आउन नदिइने भएको छ ।कोरोना परीक्षण गर्दा सङ्क्रमणमुक्त देखिए पनि खोप लगाएको छैन भने विद्यालय आउन नदिने…

लोक सेवा कि रोक सेवा ?, शाखा अधिकृत परीक्षार्थीद्धारा लोक सेवा आयोगको कार्यालयमा धर्ना (तस्बिरहरू)

०४ असोज, काठमाडौँ । नतिजाको पर्खाइमा रहेका शाखा अधिकृत परीक्षार्थीले शीघ्र नतिजा प्रकाशनको माग गर्दै लोक सेवा आयोगको कार्यालयमा शान्तिपूर्ण धर्ना दिएका छन् । नतिजाको पर्खाइमा रहेका शाखा…

थामी कलासंस्कृतिसम्बन्धी पुस्तकको विमोचन

०४ असोज, चरीकोट । जिल्लाको उत्तरी क्षेत्रमा मुख्य बसोबास रहेको अल्पसङ्ख्यक जाती थामीको भाषा संस्कृति तथा कलालाई समेटेर तयार पारिएको पुस्तक ‘नानको आथाङ उलाम’ (अँध्यारोबाट उज्याले तर्फ) नामक…

सामूहिक हत्यामा ५ जनाको संलग्नता, मुख्य योजनाकार लोकबहादुरका काका !

०४ असोज, काठमाडौं । संखुवासभा सामूहिक हत्या प्रकरणमा थप ४ जनाको संलग्नता देखिएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो । उनको बयानका आधारमा…

शेयर बजार: अवसरसँगै जोखिमले भरिएको पूँजी बजारमा महिलाहरूको बढ्दो आकर्षण, ४५% मेरो शेयर खाता महिलाको…

०४ असोज, बीबीसी । अनलाइन मार्फत शेयर खरिद विक्री गर्न सकिने भएपछि पछिल्लो समय पुँजी बजारमा महिला लगानीकर्ताहरूको आकर्षण बढेको बताइएको छ। शेयर बजारमा रमाइरहेका महिलाहरू अन्य क्षेत्रले…

बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै स्थानीयले आपत्ती

०२ असाेज, काठमाडाैँ । काठमाडौंको फोहोर बिसर्जनका लागि तयार पारिँदै आएको बञ्चरे डाँडामा फोहोर व्यवस्थापन गर्न मिल्ने संरचना बनिनसकेको भन्दै स्थानीयले आपत्ती जनाएका छन्। सरकारी निकायले…

संविधान दिवस सन्दर्भ : हिजोका प्रतिबद्धताअनुसार आज नेताले काम गरेनन् : प्रजातन्त्र सेनानी भट्टराई

०२ असाेज, रामपुर । नेपालका राजनीतिक दल देशको विकासमा भन्दा कुर्सी र सत्तामा केन्द्रित भएको देख्दा प्रजातन्त्र सेनानी बुद्धिराज भट्टराईको मन कुँडिएको छ । रामपुर नगरपालिका–७ का ८४ वर्षीय…

बैंकले बढाए ब्याजदरः कसको कति

०१ असोज, काठमाडौँ । कोरोनाको प्रभाव घटेसँगै बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । …

काठमाडौँमा असोज ४ देखि भेरोसेलको दोस्रो डोज

०१ भदाै, काठमाडौँ । काठमाडौँ जिल्लामा असोज ४ गतेदेखि भेरोसेलको दोस्रो डोज लगाइने भएको छ। भेरोसेलको पहिलो डोज लगाएकाहरुलाई ३ दिनसम्म दोस्रो डोज लगाइने स्वास्थ्य मन्त्रालयको स्वास्थ्य…

संविधान दिवस सन्दर्भ: स्थानीय र प्रदेशका कानून नबन्दा जटिलता

०१ असोज, सुदूरपश्चिम । सबै तहका सरकारले आआफ्ना अधिकार प्रयोग गरेर शासन व्यवस्था सञ्चालन गर्दा भइरहेको संविधानको कार्यान्वयनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था संस्थागत हुँदै…