Advertisement

गण्डकी प्रदेशको मतगणना सुरु, प्रारम्भिक परिणामअनुसार कडा प्रतिस्पर्धा

0 639

Advertisement

सन्जिब तिमल्सिना १८ मंसिर, गण्डकी । काँग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि भएको मतदनको मतगणना सुरु भएको छ । प्रारम्भिक मतपरिणाम अनुसार सभापतिका दुबै उम्मेदवारले बराबर मत ल्याएका छन् ।

११४६ मत मध्ये १०० मत गणना हुँदा सभापतिका प्रत्यासी शुक्रराज शर्माले ५० र अर्जुन प्रसाद जोशीले पनि ५० नै मत पाएका छन् । मतगणना जारी छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.