Advertisement

२४६ जना कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार गरिदै

0 113

Advertisement

०९ मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४६ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर २०६ कोरोना संक्रमितको आईसीयूमा र ४० को भेन्टिलेटरमा गरी कुल २७४ जना उपचाररत छन् । मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २९ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् ।

यसैगरी प्रदेश २ मा ४ जना आईसियूमा उपचाररत छन् भने बागमती प्रदेशमा १०१ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा उपचारत छन् । गण्डकी प्रदेशमा ४९ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा २२ जना आईसीयूमा उपचाररत छन् ।

सुदुरपश्चिममा १ जना आईसीयूमा उपचाररत छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.