Advertisement

आज घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

0 283

Advertisement

२३ कात्तिक, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार १ हजार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमवार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजाबी सुनको भाउ प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । हिजो सोमवार तेजाबी सुनको भाउ प्रतितोला ९२ हजारमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमवार प्रतितोला १ हजार २५० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.