Advertisement

सानिमा बैंकको चपली र बालकोटमा एकै साथ शाखा बिस्तार

0 542

Advertisement

०४ कात्तिक, काठमाडौं । सानिमा बैंक लिमिटेडले काठमाडौंमा एकै साथ शाखा बिस्तार गरेको छ । बिहिबार चपली शाखाको उद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र तथा बुढानिलकण्ठ नगरपालिकाका वडा नम्बरका अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा उद्घाटन गरे ।

त्यस्तै बालकोट कार्यालयको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सोहि नगरपालिका वडा नम्बर २ का अध्यक्ष कमल नाथ आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका छन । हाल सानिमा बैंकले देशभर सातै प्रदेशका ११६ कार्यालय र ९७ बटा ए.टि.एम. संचालन गदै आएको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.