बाग्लुङ समाज पाेर्चुगलकाे अध्यक्षमा केशब ब. के.सि . चयन
याेगेन्द्र खरेल, २१ भदाै, लिस्वाेन पाेर्चुगल।
बाग्लुङ समाज पाेर्चुगलले आफ्नाे दाेस्राे अधिबेशन यहि सेप्टेम्बर ५ मा सम्मपन्न गरेकाे छ । उक्त अधिबेशनले केशब ब. के.सि काे अध्यक्षतामा ३०सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।
अध्यक्ष : केशब ब. के.सि.
बरिस्ठ उपाध्यक्ष : छवि पाैडेल
उपाध्यक्ष : शंकर खत्री
,, : बिजय खत्री
,, : ईन्द्र कुमारि क्षेत्रि
“ : किरण परियार
महासचिव : रमेश बुढाथोकी
सचिब : प्रेम सुबेदि
,, : तारा परियार
स. काेषाध्यक्ष : फणीन्द्र ब. उचै, विनु भर्ती कार्की, लगायत ३० सदस्यीय कार्यसमिति चयन गरेकाे छ ।