Advertisement

मकवानपुरको कर्रा खोलाले ट्रक बगायो, २ जना वेपत्ता

0 769

Advertisement

१८ भदाै, हेटौंडा । मकवानपुरको कर्रा खोलाले ट्रक बगाउँदा दुई जना वेपत्ता भएका छन् ।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ स्थित कर्रा खोलाले ट्रक बगाउँदा २ जना वेपत्ता भएका हुन् । शुक्रबार बिहानदेखि परेको वर्षाका कारण कर्रा खोलामा आएको बाढीले शिवम् सिमेन्ट उद्योगबाट हेटौंडातर्फ आउँदै गरेको ना ३ ख १४४० नम्बरको ट्रक बगाएको हो । 

बाढीले ट्रकसँगै ट्रकमा सवार २ जना बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार ट्रकका चालक हेटौंडा घर भएका ४० वर्षीय बद्री कार्की र अर्का एकजना ठेगाना नखुलेका अन्दाजी ४० वर्षीय गणेश थापा मगरलाई बगाएको छ । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीको

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.