Browsing Tag

Oxygen Plant

कोरोनाको महामारीका बेला झापामा अक्सिजन पर्याप्त

२९ पुस, बनियानी । कोभिड–१९ को महामारीका बेला सङ्क्रमितको उपचारका लागि महत्वूर्ण मानिने अक्सिनज झापामा पर्याप्त मात्रा रहेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा अक्सिनज प्लान्टसँगै…

स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह

२७ पुस, मकवानपुर । जिल्ला प्रशासन कार्यालयले जिल्लामा स्वास्थ्य पूर्वाधार र अक्सिजनको व्यवस्था गर्न आग्रह गरेको छ ।प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको बैठकले कोरोना…

गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालन

१२ पुस, सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ‘अक्सिजन प्लान्ट’ सञ्चालनमा आएको छ । यसबाट हरेक दिन २८० देखि २९० सिलिन्डर अक्सिजन भर्न गर्न सकिने छ । अस्पतालमा रहेको १५ शय्याको…

दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण

१० पुस, दमक । झापाको दमकस्थित दमक अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको छ । अक्सिजन उत्पादनको परीक्षण गरेर सफल भएपछि निर्माण कम्पन्नीले दमक नगरपालिका मातहतको…

गुल्मीमा अक्सिजन उत्पादन सुरु

२९ मंसिर, तम्घास । गुल्मी जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु भएको छ । अक्सिजन प्लान्ट बनाउनको लागि नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखाले अभियान सुरु गरेको थियो । रेसुङ्गा नगरपालिका–८…

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन सुरु

०९ मंसिर, जाजरकोट । जिल्ला अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन सुरु गरेको छ । रु ८० लाखमा खरिद गरिएको उक्त प्लान्टबाट दैनिक ४० भन्दा वढी सिलिण्डर भर्न सकिने छ । पचास श्ययाको…

दश स्वास्थ्यचौकीलाई अक्सिजन कन्सन्ट्रेसन उपकरण

०७ मङ्सिर, भक्तपुर । स्वास्थ्य परीक्षणका लागि आएका बिरामीलाई आपतकालीन अवस्थामा अक्सिजन दिनुपरेमा अब सहज हुने भएको छ । यसअघि अक्सिजनको व्यवस्था नभएको सूर्यविनायक नगरपालिकाभित्रका १० वटा…

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

०४ मङ्सिर, गोदावरी । पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक सङ्घ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताइवानको सहयोगमा जडान गरिएको ४० सिलिण्डर क्षमता…

पर्वत अस्पतालमा नयाँ अक्सिजन प्लान्ट र कम्प्रेसर जोडिँदै

०२ मङ्सिर, पर्वत । जिल्लाका क्रियाशील आठवटा लायन्स क्लब र नेपाल मेडिकल एशोसिएशनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिण्डरमा भर्ने रिफिल मसिन जोड्न लागिएको छ । सिलिण्डरमा अक्सिजन…

दैलेखका स्वास्थ्यचौकीका लागि २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’

२३ कातिक, काठमाडाैँ । दैलेख जिल्लाका गाउँगाउँमा कोरोना भाइरस सङ्क्रमणसँग जुध्नका लागि लागि प्राप्त २० थान ‘अक्सिजन कन्सन्ट्रेटर’ हस्तान्तरण गरिएको छ ।सो स्वास्थ्य सामग्री गैरआवासीय नेपाली…

अक्सिजन प्लान्ट स्थापना चाँडै

१९ असाेज, बैतडी । जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाको तयारी गरिएको छ । प्लान्ट स्थापनाका लागि आवश्यक सामग्री पुगिसकेको छ । जिल्ला अस्पताल प्रमुख डा वसन्तराज जोशीका अनुसार प्लान्ट…

चीनबाट अक्सिजन आयात

१८ असाेज, रसुवा । जिल्लाका बासिन्दालाई स्वास्थ्य उपचारमा सहज पार्न चीन सरकारले अक्सिजनलगायत स्वास्थ्य सामग्री प्रदान गरेको छ । चीनको केरूङस्थित जिलुङ कन्टिका अधिकारीले रसुवावासीको…

दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु

१६ असाेज, दमौली । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा अक्सिजन उत्पादन सुरु गरिएको छ । अस्पतालमा निर्माण सम्पन्न भएको प्लाण्टबाट अक्सिजन उत्पादन सुरु गरिएको हो । कोरोना सङ्क्रमितको उपचारमा…

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट

१२ असाेज, जाजरकोट । यहाँबाट अक्सिजन भर्नकै लागि नेपालगञ्ज जानुपर्ने बाध्यता अब हटेको छ । स्वास्थ्य सेवा कार्यालयले रु ७५ लाखको अक्सिजन प्लान्ट खरिद गरेपछि जिल्ला अस्पतालमा अक्सिजनको समस्या…

बैतडीमा अक्सिजन प्लान्ट स्थापना अन्योलमा

२६ भदाै, बैतडी । गत असारमै जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने भनेर सम्झौता भएको थियो । तीन महिना वित्न लाग्दा पनि हालसम्म अक्सिजन प्लान्ट स्थापनाबारे अन्योल छ । सम्झौता…

पाल्पामा अक्सिजन उत्पादन सुरु

१८ भदाै, पाल्पा । पाल्पा अस्पतालमा जडान गरिएको प्लान्टले अक्सिजन उत्पादन गर्न थालेको छ । तानसेनस्थित अस्पतालबाट अक्सिजन उत्पादन हुन थालेसँगै अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्ने बाध्यता…

चाँगुनारायणमा १ करोड ५७ लाखको अक्सिजन प्लान्ट बन्ने

१५ जेष्ठ, काठमाडाै । भक्तपुरको चाँगुनारायण नगरपालिकाले अक्सिजन प्लान्ट जडान गर्ने भएको छ । नगरपालिकाद्वारा सञ्चालित चाँगुनारायण अस्पतालमा प्लान्ट जडान गरिन लागेको हो । नगरपालिकाले वडा नं. ४…

दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आयो, प्रयोग भएन

२७ बैशाख, जाजरकोट । स्वास्थ्य सेवा कार्यालयमा दुइ हप्ता अघिदेखि अक्सिजन प्लान्ट आएर थन्किएको छ । जिल्लामा कोरोनाका बिरामी आएर समस्परे पनि प्लान्ट खरिद गरेर बन्द कोठामा थन्क्याउने काम भएको…

नेपाल प्रहरी अस्पतालमा २ सय २४ जना कोभिड-१९ बाट संक्रमित बिरामीको उपचार हुँदै

२६ बैशाख, काठमाडौं । नेपाल प्रहरी अस्पताल महाराजगंजमा हाल २ सय २४ जना कोभिड-१९ बाट सङ्क्रमित बिरामीहरूको नि:शुल्क उपचार भईरहेको छ । ती मध्ये २० जना भेन्टिलेटरमा, १९ जना आईसियुमा, मध्यम…

अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन सीसीएमसीले अक्सिजन वितरणकाे काम…

२६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बृद्धि भएसँगै अक्सिजनको माग ह्वात्तै बढेपछि अक्सिजन व्यवस्थापनलाई पारदर्शी बनाउन भन्दै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र…