Browsing Tag

Nepal Rastriya Bank

नौं अर्बको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

१९ पुस, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउनका लागि पुस २० गतेबाट ९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । केन्द्रीय बैंकले यसअघि जारी भएको ९१ दिन अवधिको…

आजदेखि बजारमा ५ सय रुपैयाँका नयाँ नोट, यस्ता छन् विशेषताहरु

०९ पुस, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज मंसिर ९ गते शुक्रबार देखि ५ सय रूपैयाँको नयाँ नोट प्रचलनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापनका अनुसार साविककै आकारमा तथा रङगमा,…

नेपाल राष्ट्र बैंकको प्रवक्तामा पुनः डा. भट्ट

०३ पुस, काठमाडाैँ । केन्द्रीय बैंकको प्रवक्तामा कार्यकारी निर्देशक डा. गुणाकर भट्ट पुनः नियुक्त भएका छन् । अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. भट्ट बैंक सुपरिवेक्षण विभागका कार्यकारी…

बैंकहरुले टेर्न छाडेपछि सिडी रेसियोको कार्यान्वयनमा राष्ट्र बैंक थप आक्रामक, कर्जा प्रवाह ठप्प हुने

०२ पुस, काठमाडौं । बैंकहरुले क्षमता भन्दा बढि कर्जा विस्तार गर्न थाले सँगै राष्ट्र बैंक सिडी रेसियोको कार्यान्वयनमा थप आक्रामक देखिएको छ । मौद्रिक नीति मार्फत २०७८ असार मसान्त भित्र सिडी…

बैंकहरूले अब कर्जाको ब्याजदर मनलाग्दी बढाउन नपाउने, राष्ट्र बैंकले संशोधन गर्‍यो निर्देशिका

०२ पाैष, काठमाडौं । कर्जा ब्याजदर जतिसुकै बेला मनलाग्दी बढाउने गरेका बैंकहरूले अब उप्रान्त त्यसो गर्न नपाउने भएका छन् । बैंकहरूले विभिन्न वहाना देखाएर ऋणीलाई दुःख दिन थालेपछि नेपाल राष्ट्र…

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

१५ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान…

एक अर्बभन्दा बढी लगानी गर्दै राष्ट्र बैङ्क

१५ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले विभिन्न कोषमा रहेको एक अर्ब १० करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । एक वर्षका लागि राष्ट्र बैङ्कले वाणिज्य बैङ्क, विकास बैङ्क र…

१०० बेडको अस्पताल स्थापनाका लागि सरल व्यवस्था

१० मंसिर, काठमाडौँ । अस्पताल नभएका स्थानीय तहमा स्वास्थ्यमा पहुँच पु¥याउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ ।स्वास्थ्य सेवा पाउने नागरिकको संबैधानिक अधिकारका लागि…

बैंकिङ प्रणालीमा रु २० अर्ब प्रवाह हुँदै

०९ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु २० अर्बको १४ दिन अवधिको रिपो जारी गर्ने भएको छ । बैंकले यही मङ्सिर २३ गते परिपक्व हुने रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न…

राष्ट्र बैंकले १५ अर्बको ट्रेजरी बिल निष्काशन गर्दै

०६ मंसिर, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले सोमबार १४ अर्ब ८१ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल निष्कासन गर्ने भएको छ । सरकारी खर्च जुटाउनका लागि केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र एक…

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर ‘भाँडीएको छ

०१ मंसिर, काठमाडौं । मर्जरको सम्झौता भएको लामो समयपछी पनि एकिकृत कारोबारमा जान नसकेका बैंक हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जर ‘भाँडीएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकको विश्वस्त…

गण्डकी प्रदेशमा राष्ट्रबैंकको अध्ययनः दक्ष कामदार नहुँदा उद्योग पूर्ण क्षमतामा चलेनन्

२८ कार्तिक, काठमाडौँ । दक्ष कामदारको अभाव, पर्याप्त विद्युत्को उपलब्धता तथा कच्चापदार्थको कमीका कारण गण्डकी प्रदेशका उद्योगधन्दा पूर्णरुपमा सञ्चालनमा आउन नसकेको पाइएको छ । नेपाल राष्ट्र…

राष्ट्र बैंकको निर्देशन २४ घण्टामै खारेज

१४ कार्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । केन्द्रीय बैंकले शुक्रवार मात्रै एकीकृत निर्देशन जारी गर्दै केराउ, मरिच र सुपारी…

१० अर्ब रुपैयाँको रिपो जारी गर्दै नेपाल राष्ट्र बैंक

०४ कार्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको छ। बैंक तथा वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव हुन नदिन बैंकले १४ दिन अवधिको रिपो जारी गरेको हो। …

भारतबाट नेपाल पैसा पठाउन नयाँ व्यवस्था: वर्षमा १२ पटक मात्र र प्रत्येक कारोबारमा ५० हजारको सीमा…

२० भदाै, काठमाडौं । मदनराज भट्ट ३२ वर्षदेखि भारतको दिल्लीमा सुरक्षा गार्डको काम गर्छन्। मासिक १६ हजार भारतीय रुपैयाँ तलब थाप्ने उनी बताउँछन्। खाना र बस्ने खर्च कटाएर बाँकी रकम जम्मा गर्छन्…