Browsing Tag

crime

हिंसापीडितलाई सुरक्षित आवासगृहमा सेवा

२७ मंसिर, रुकुम । रुकुम (पूर्व) मा अहिलेसम्म २१९ हिंसापीडितले अल्पकालीन सुरक्षित आवासगृह (सेफ हाउस) मार्फत सेवा लिएका छन् । सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको उक्त आवासगृहमा हालसम्म…

पत्रकार डेकेन्द्र हत्याका मुख्य तीन अभियुक्तलाई जन्मकैद

२७ मंसिर, कर्णाली । दैलेखका पत्रकार डेकेन्द्रराज थापाका हत्यामा संलग्न तीन जनालाई जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू…

हत्यामा संलग्न अभियोगमा चार पक्राउ

नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ राहुटारका सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन । …

अवैध बैंकिङ कारोबार गर्ने पक्राउ

२० मंसिर, भरतपुर । चितवनको भरतपुर महानगरपालिका–१० रिजालचोकमा रहेको मेक्स मि ई–कमर्स इन्टरनेशनलले अवैध रुपमा बैंकिङ कारोबार गर्न थालेपछि प्रहरीले सञ्चालकलाई पक्राउ गरको छ । नेपाल राष्ट्र…

दोब्बर रकम दिन्छु भन्दै ठग्ने पक्राउ

१७ मंसिर, काठमाडाैँ । सापटी दिएको रकम केही दिनको अन्तरालमा दोब्बर दिने आश्वासनको पछि लाग्दा नेपाली नागरिक ठगिएका छन् । कहिलै भेटघाट नभएका मान्छेको विश्वास गर्दा उनीहरुबाट रु एक करोड २२ लाख…

घूससहित कार्यालय प्रमुख र अमिन पक्राउ

१५ मंसिर, भरतपुर । चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय…

काठमाडौंको सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजना पक्राउ

१२ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिका–१३ सोल्टी दोबाटोबाट सुन कछुवासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूका साथबाट कछुवासहित रु ३६ हजार ६५५ पनि बरामद गरिएको महानगरीय प्रहरी…

राजस्व छलीका आरोपमा मुद्दा दायर

१० मंसिर, काठमाडाैँ । राजस्व अनुसन्धान विभागले झण्डै रु ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।…

किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एकजना पक्राउ

०८ मंसिर, पर्वत । प्रहरीले १३ वर्षीया किशोरीलाई बालयौन दुरुपयोग गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका-४ बस्ने २८ वर्षीय बिष्णु आचार्य रहेका छन् । …

हेलम्बुमा गोठमा आगलागी हुँदा जलेर तीन बालकको निधन (अपडेट)

०७ मंसीर, सिन्धुपाल्चोक​ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सरसिङमा आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ । वडा नम्बर-७ सरसिङका सन्च तामाङको ढुङ्गा माटोले बनेको, टिनले छाएको एक तले…

चितुवाको छालासहित चारजना पक्राउ

०६ मंसीर, कर्णाली । बराहताल गाउँपालिका–५ सुर्खेत बड्डीचौरबाट तीन थान दुर्लभ चितुवाको छालासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पञ्चदेवल नगरपालिका–८ अछामका ३५ वर्षीय कमल शाही तथा…

ब्राउनसुगरसहित आमा–छोरा पक्राउ

०५ मङ्सिर, तुलसीपुर । दाङ जिल्लाको तुलसीपुर प्रहरीले एक घरमा छापा मारी करिब २० ग्राम ब्राउनसुगरसहित आमा–छोरालाई पक्राउ गरेको छ । शनिबार साँझ साढे ५ बजेतिर तुलसीपुर उपमहानगरपालिका– ५ स्थित…

नक्कली नोटसहित पाँच पक्राउ

०२ मङ्सिर, काठमाडौँ । नेपाल प्रहरीले रु ६५ हजार ३३५ नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका–११ कपनस्थित समरोज थापामगरको कोठामा…

रुपन्देहीको रोहिणीमा युवकको अपहरण

०१ मंसिर, बुटवल । रुपन्देहीको दक्षिणी सीमावर्ती क्षेत्रमा एक युवकको अपहरण भएको छ । रोहिणी गाउँपालिका-२ मैनिहवाका २१ बर्षीय अनिल कहारलाई भारतमा बस्ने ४ जनाले अपहरण गरेको परिवारको दाबी छ । …

धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा झापाबाट पाँचजना पक्राउ

२९ कातिक,  झापा । प्रहरीले गौरादह नगरपालिका-५ का ४६ वर्षीय मबेसिर हुसेन मियाँको धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह…

थापाथलीबाट एयर गनसहित एक पक्राउ

२८ कातिक, काठमाडौं । नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ…

कैलाली युवक हत्या प्रकरण : थप एकजना पक्राउ

२८ कातिक, धनगढी । गत मंगलबार राति कैलालीको टीकापुरमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । धारिलो हतियार प्रहार गरेर लम्कीचुहा…

भीमबहादुर हत्याका आरोपी पुर्पक्षका लागि कारागार चलान

२६ कातिक, चितवन । भरतपुर महानगरपालिका–४ का भीमबहादुर विश्वकर्माको हत्या आरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक बहसका क्रममा…

अवैध गाँजासहित एक पक्राउ

२४  कात्तिक, मकवानपुर । अवैध लागुऔषध गाँजासहित प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राक्सिराङ गाउँपालिका–२ का ४२ वर्षीय नरबहादुर मुक्तान रहेको जिल्ला प्रहरी कार्यालय…

चक्कु प्रहार गरी हत्या

२४ कात्तिक, भजनी । कैलालीका टीकापुरमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवालको मङ्गलबार साँझ चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी…