Browsing Tag

crime

छुट्टाछुट्टै घटनामा संलग्न तीन पक्राउ

२३ कात्तिक, दाङ । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । पक्राउपर्नेमा राप्ती गाउँपालिका–३ वसन्तपुरका ६४ वर्षीय जग्गु चौधरी रहेको जिल्ला प्रहरी…

पुनको हत्या आरोपमा थापा पक्राउ

२३ कात्तिक, तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका…

सामूहिक बलात्कारका तीन आरोपी पक्राउ

२३ कातिक, गलेश्वर । सामूहिक बलात्कारको अभियोगमा प्रहरीले तीन युवालाई पक्राउ गरेको छ । बेनी नगरपालिका–५ पुलाचौरमा एक महिलालाई बलात्कार गरेकोे किटानी जाहेरीका आधारमा २४ वर्षीय हिटमेन बानियाँ,…

सात वर्षीया बालिकाको हत्या

२३ कातिक, कर्णाली । लेकबेँसी नगरपालिका–१ सुर्खेत ढापखर्ककी सात वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा प्रहरीले शव फेला पारेको छ ।लेकबेँसी इलाका प्रहरी कार्यालयले ढापखर्क निवासी…

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चारजना कारागारमा

२२ कात्तिक, जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँमा बोक्सीको आरोपमा एक महिलालाई मानव मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई महोत्तरी जिल्ला अदालतले पूर्पक्षका…

नगद रु १५ लाख सहित जुवाको खालबाट ११ जना पक्राउ

१८ कार्तिक, कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिकाबाट प्रहरीले रु १५ लाख नगद सहित ११ जना जुवाडेलाई पक्राउ गरेको छ । माछापुच्छ«े–२ तातोपानी स्थित तातोपानीईन होटलमा बुधबार जुवा (तास)…

तनहुँमा नौ लाखसहित २९ जना पक्राउ

१७ कात्तिक, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा रु नौ लाख ११ हजारसहित २९ जना पक्राउ परेका छन् । स्थानीय बिलबहादुर गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले गए राति…

बेचबिखनमा सङ्लग्न पक्राउ

१५ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीले मानव बेचबिखन कार्यमा सङ्लग्न एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विसं २०७४ साउनमा एक महिलालाई विभिन्न प्रलोभनमा…

चार वर्षीया बालिकालाई करणी गरेको आरोपमा पक्राउ

१४ कातिक, कञ्चनपुर । प्रहरीले चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका-१६ परखेडी बस्ने ५० वर्षीय करन सिंह रहेका छन् ।…

नेपाली सेनामा जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

१३ कात्तिक, फुङ्लिङ । नेपाली सेनाको जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने एक युवक शुक्रबार पक्राउ परेको छ ।पक्राउपर्नेमा ताप्लेजुङको मैवाखोला गाउँपालिका–५ का २४ वर्षीय सुवास फावेन लिम्बू रहेको…

बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ

११ कात्तिक, लहान । दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन्क ल्याणपुर– १० का ५३…

साथीको हत्‍यामा संलग्‍न फरार अभियुक्त २ वर्षपछि पक्राउ

१० कात्तिक, काठमाडौं । प्रहरीको महानगरीय प्रहरी अपराध महाशाखाले साथीको हत्‍यामा संलग्‍न फरार अभियुक्तलाई २ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरगढी नगरपालिका-१ फुलबारी घर भइ…

श्रीमती र छोरीको हत्या

०९ कात्तिक, मङ्गलबारे । इलामको देउमाई नगरपालिका– ५ बारुङमा एक व्यक्तिले आज श्रीमती र छोरीको हत्या गरेका छन् । स्थानीय ३४ वर्षीय कमल भन्ने पूर्णचन्द्र तामाङले पत्नी सीता र छोरी दीक्षाको…

एसिडपीडित मुस्कानलाई प्रदेश २ सरकारको थप उपचार सहयोग

०९ कात्तिक, जनकपुरधाम । पर्सा वीरगञ्जकी एसिडपीडित मुस्कान खातुनलाई थप उपचारका लागि प्रदेश २ सरकारले थप ५ लाख उपलब्ध गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले थप उपचारको…

विदेशी नागरिक पक्राउ

०८ कात्तिक, कास्की । प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेको अभियोगमा पक्राउ गरेको छ ।पोखरा महानगरपालिका–६ लेकसाइडबाट क्यानडियन नागरिक ४४ वर्षीय रोवर्ट…

बलात्कार कसुरदार आठ वर्षपछि पक्राउ

०५कात्तिक, काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का…

इनारमा डुबेर मृत्यु भएको प्रकरणमा तीन युवक पक्राउ

०३ कात्तिक, लहान । झिझिया नाच हेर्न गएका एक युवकको मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । दसैँको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका…

बोक्सीको आरोपमा मलमूत्र खुवाउने चार पक्राउ

०१ कात्तिक, जलेश्वर । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ४ सुगा गाउँकी एक महिलालाई बोक्सी भन्दै मलमूत्र खुवाएको आरोपमा दुई महिलासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउपर्नेमा…

बालिका मृत्यु प्रकरणः स्थानीय प्रशासन र परिवारबीच सहमति

२१ असाेज, पाँचथर । उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनावग्रस्त बनेको पाँचथर अस्पतालको समस्या समाधानका लागि चार बुँदे सहमति भएको छ ।आज जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलबाट…

बन्दुक देखाइ गरगहना लुटपाट

२० असाेज, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–९ फुल्हट्टा गाउँमा आज बिहान लुटेराको समूहले बन्दुक देखाइ लाखौँको लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक…