Browsing Tag

Cricket

पिएम कप राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको टोली घोषणा

२५ पुस, बैतडी । प्रधानमन्त्री कप सिनियर पु्रुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिएको छ । सन्तोष भट्टको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरिएको सुदूरपश्चिम…

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि गण्डकी प्रदेशको टोली घोषणा

२४ पुस, कास्की । प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशको टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा राजधानी काठमाडौँमा यही पुस २६…

विराटको अनुपस्थितीमा भारतको कप्तानी राहुलले गर्ने

२२ पुस, काठमाडाैँ । भारतीय क्रिकेट टोलीका नियमित कप्तान विराट कोहलीले दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट सिरिज गुमाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अनुसार कोहलीले…

राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सुरु

१९ पुस, काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बन्द प्रशिक्षण आजदेखि सुरु भएको छ । ओमनमा हुने आइीसिसी पुरुष टि–ट्वान्टी विश्वकपको ग्लोबल छनोटका लागि नेपाली टोलीका मुख्य प्रशिक्षक…

राष्ट्रिय टोलीको बन्द प्रशिक्षण शुरु, पहिलो दिन १४ खेलाडी मैदानमा उपस्थित

१९ पुस, कँठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टोलिको बन्द प्रशिक्षण आज सोमबारबाट शुरु भएको छ । खेलाडी र क्यानबिचको विवाद र समस्याको अन्यौलतालाई चिर्दै राष्ट्रिय क्रिकेट टोलिको बन्द प्रशिक्षण…

राष्ट्रिय क्रिकेट टोलिको बन्द प्रशिक्षण आजबाट

१८ पुस, काठमाडाैँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट शुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान)ले आज पहिलो दिन खेलाडीहरुको अभिमुखिकरणसँगै फिटनेश प्रशिक्षण हुनेछ भने भने…

यू-१९ एसिया कप : नेपालले आज बंगलादेशको सामना गर्दै

०९ पुस, काठमाडौं । युएईमा भइरहेको प्रतियोगिता एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज बंगलादेशसँग खेल्दैछ । समूह ‘बी’ मा रहेको नेपालले बंगलादेशको सामना गर्दै प्रतियोगिता सुरुवात गर्नेछ । …

क्रिकेट रङगशाला निर्माणबाट पछि हट्यो फाउण्डेशन

०५ पुस, चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध…

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट

०२ पुस, बैतडी । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशको टोली छनोट गरिएको छ । रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको हो । छनोट भएका…

प्रधानमन्त्री कप महिला क्रिकेट : सुदूरपश्चिमको खेलतालिका सार्वजनिक

२२ मंसिर, बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटको खेलको तालिका सार्वजनिक भएको छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घले…

एशिया कप क्रिकेटका लागि खेलाडी छनोट

२० मंसिर, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी यु–१९ पुरुष एशिया कप क्रिकेट प्रतियोगिताका लागि २० सदस्यीय खेलाडीको छनोट गरेको छ । यही डिसेम्बरमा आयोजना हुने भनिएको उक्त…

विश्वकै सबैभन्दा वृद्ध टेस्ट क्रिकेटरको निधन

१९ मंसिर, काठमाडौं । विश्वकै सबैभन्दा वृद्ध पूर्व टेस्ट क्रिकेटर इलिन ऐशको निधन भएको छ ।इंग्ल्यान्ड महिला टिमकी पूर्व बलर ऐशको १ सय १० वर्षको उमेरमा निधन भएको हो । ऐशले सन् १९९३ मा…

राष्ट्रिय क्रिकेट : सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश

१७ मंसिर, काठमाडौँ । सुदूरपश्चिम प्रदेशले वाग्मती प्रदेशलाई आठ विकेटले पराजित गर्दै १९ वर्षमुनि (यू–१९) राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट…

राष्ट्रिय क्रिकेट : कर्णाली प्रदेश विजयी

१६ मंसिर, काठमाडौँ । कर्णाली प्रदेश, प्रदेश नं २ लाई पराजित गर्दै १९ वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा कर्णालीले…

राष्ट्रिय क्रिकेट : वाग्मती प्रदेश विजयी

१५ मंसिर, काठमाडाैँ । उन्नाइस वर्षमुनि (यु–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा वाग्मती प्रदेशले कर्णाली प्रदेशमाथि एक विकेटको जित निकालेको छ । मूलपानी क्रिकेट…

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः बैतडीको टोली छनोट

१४ मंसिर, बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको बैतडी जिल्ला क्रिकेट…

युएइसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त

१२ म्संसिर, काठमाडौँ । युक्त अरब इमिरेट्सँग पराजित भएसँगै नेपाली महिला क्रिकेट टोलीको आगामी सन् २०२३ मा हुने टि २० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ । आइसिसी महिला टि २० विश्वकप…

यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको पहिलो जीत

१२ मंसिर, बैतडी । वाई वाई उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले पहिलो जीत दर्ता गरेको छ । आज सम्पन्न खेलमा सुदूरपश्चिमले कर्णाली प्रदेशलाई १० विकेटले…

मलेसियाविरूद्ध जितका लागि नेपाललाई ९३ रनको लक्ष्य

१० मंसिर, काठमाडौं । आईसीसी महिला टी २० विश्वकप एसिया छनोट अन्तर्गत आफ्नो चौथो खेलमा नेपालले मलेसियाविरुद्ध जितका लागि ९३ रनको लक्ष्य पाएको छ । दुबईस्थित आइसीसी एकेडेमी मैदानमा नेपालले…

विश्वकप छनोट : नेपालले पहिला बलिङ गर्दै

१० मंसिर, काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज मलेसियाविरुद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ । दुबईको आइसीसी…