Browsing Tag

covid 19 update

राष्ट्रियसभा सदस्य निर्वाचन : स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य

०६ माघ, काठमाडाैँ । निर्वाचन आयोगले कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको विद्यमान अवस्थामा यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गर्न–गराउन मतदान तथा…

काभ्रेमा माघ महिनाभर सभा, भेला गर्न नपाइने

०६ माघ, बनेपा । कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेलालगायत गतिविधि गर्न रोक लगाएको छ । कोभिड–१९ को नयाँ…

जिल्ला अस्पताल मलङ्गवामा १७ हाइ डिपेन्डेन्सी बेड सञ्चालनमा

०६ माघ, सर्लाही । जिल्ला अस्पताल मलङ्गवाले कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि १७ वटा हाइ डिपेन्डेन्सी (एचडियू) बेड तयार पारेको छ । अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने अवस्थाका बिरामीको…

जिल्ला अस्पतालमा आकस्मिक र प्रसूतिबाहेकका सेवा बन्द

०६ माघ, कावासोती । जिल्ला अस्पतालका चिकित्सक तथा कर्मचारीमा कोरोना पुष्टि भएसँगै अस्पतालको सेवा बन्द गरिएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा चिकित्सक…

औषधि पर्याप्त छ : मन्त्रालय

०५ माघ, काठमाडौँ । सरकारले कोरोना भाइरसको उपचारका लागि आवश्यक पर्ने सबै औषधि उपकरण पर्याप्त रहेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा सहप्रवक्ता…

उपत्यकामा २४ घण्टामा ६ हजार ३४३ सङ्क्रमित थपिए

०५ माघ,काठमाडाैँ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ६ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीका…

जिल्ला प्रशासन कार्यालय ललितपुरमा अत्यावश्यक बाहेकका सेवा बन्द

०५ माघ, ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबारदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको र कार्यालयका कर्मचारीहरु पनि…

घाँटी दुखे, ज्वरो आए पीसीआर गर्दा राम्रो, ओमिक्रोन हुन सक्छ’

०५ माघ, काठमाडाैँ । कोरोनाको पछिल्लो भेरियण्ट ओमिक्रोनको संक्रमण द्रुत गतिमा बढिरहेको छ । आम मानिसले आफूलाई भएको संक्रमण मौसमी रुघाखोकी हो या कोभिड संक्रमण छुट्याउन सकिरहेका छैनन् । …

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण

०५ माघ, काठमाडाैँ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण भएको छ । बुधबार दिउँसो शर्माले आफूलाई कोरोना पुष्टि भएको जनाएका छन् । उनले ८ महिनापछि फेरि सपरिवार कोरोना…

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

०५ माघ, काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ । पशुपति क्षेत्रका पशुपतिनाथ, गुह्येश्वरी, चन्द्रविनायकलगायत…

भक्तपुर प्रशासनद्वारा २७ बुँदे आदेश जारी

०५ माघ, भक्तपुर । जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज बिहानदेखि लागू हुने गरी २७ बुँदे आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उक्त आदेश…

कोरोनाका कारण मनकामना मन्दिर प्रवेशमा रोक

०५ माघ, गोरखा । गोरखाको मनकामना मन्दिरमा आगामी शुक्रबारदेखि भक्तजन प्रवेशमा रोक लगाइने भएको छ । देशभर तेस्रो लहरको कोरोना सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमण फैलन सक्ने जोखिमलाई ख्याल गर्दै…

सबै नागरिकलाई कोभिडविरुद्धको खोप दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन

०४ माघ, काठमाडौँ । संसदीय समितिले सबै नागरिकलाई छिटोभन्दा छिटो कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य…

२४ घण्टामा थप आठ हजार ७३० जना सङ्क्रमित, एकको मृत्यु

०४ माघ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा आठ हजार ७३० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १७ हजार ८७२ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा आठ हजार ७३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको…

जिल्ला र इलाका प्रशासनको सेवा स्थगित

०४ माघ, परासी । कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले एक हप्ताका लागि सेवा प्रवाह स्थगित गरेको छ । कार्यालयमा कार्यरत…

पहिले प्रयोग गरिएका आइसोलेसन, क्वारेन्टिन पुनः सञ्चालनको तयारी

०४ माघ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय कोभिड–१९ सङ्क्रमितको सङ्ख्या बढिरहेको भन्दै त्यसका लागि तयारी अवस्थामा रहेको जनाएको छ । कोरोना महामारीको पहिलो र दोस्रो चरणमा…

अभिनेत्री श्वेता खड्कालाई कोरोना

०४ माघ, काठमाडाैँ । अभिनेत्री श्वेता खड्कालाई कोरोनाभाइरस संक्रमण भएको छ । आफूलाई कोरोना संक्रमण भएको उनले जानकारी दिएकी छन् । केही दिनअघि सिन्धुपाल्चोक पुगेर फर्किएकी अभिनेत्री…

जिल्लामा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण

०४ माघ, चितवन । जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक,…

कोरोना सचेतनामा विद्यार्थीदेखि प्रहरीसम्म

०४ माघ, बलेवा । कोरोना सङ्क्रमण बढिरहेका बेला पोखरा विश्वविद्यालयका विद्यार्थी सचेतना अभियान लिएर बागलुङ पसेका छन् । विश्वविद्यालयका पब्लिक हेल्थ अध्ययन गर्ने १० जना विद्यार्थीले…

मन्त्रीको सचिवालयका थप दुईमा सङ्क्रमण

०४ माघ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निजी सचिवालयमा कार्यरत थप दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्री आलेका प्रेस संयोजक विमलबहादुर…