Browsing Tag

covid 19 update

विद्यार्थीलाई सिकाइसँग जोड्न अभिभावक समेटेर टोल शिक्षा समिति

१० माघ, अछाम । कोभिड-१९ का कारण भौतिक रुपमा विद्यालय बन्द भएपछि केही स्थानीय तह अथवा विद्यालयले विभिन्न उपायमार्फत् विद्यार्थीलाई पढाइसँग जोडिरहेका छन् । त्यसमध्ये अछामको साँफेबगर…

लुम्बिनी प्रदेशमा फागुनसम्ममा सबैलाई खोप’

१० माघ, रुपन्देही । लुम्बिनी प्रदेशका स्वास्थ्य जनसङ्ख्या तथा मानव कल्याणमन्त्री इन्द्रजित थारूले आगामी फागुन महिनासम्म प्रदेशका सबै नागरिकलाई खोप प्रदान गरिने बताउनुभएको छ । उहाँले ८५…

मेची अस्पताललाई भेन्टिलेटर

१० माघ, झापा । अन्तर्राष्ट्रिय रेडक्रस महासङ्घमार्फत मेची अस्पताललाई एक थान भेन्टिलेटर सेट प्राप्त भएको छ । सो भेन्टिलेटर आज नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले प्रमुख जिल्ला…

काभ्रे मालपोतको सेवा पाँच दिनको लागि स्थगित

१० माघ, बनेपा । मालपोत कार्यालय धुलिखेलमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि कार्यालयको सेवा पाँचदिनका लागि स्थगित गरिएको छ । कार्यालयको आन्तरिक प्रशासनिक भने सञ्चालन हुने…

ओमिक्रोन कहर : प्रभावित हुन थाले सार्वजनिक सेवा

१० माघ, बागलुङ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन समुदायमा फैलिएसँगै सार्वजनिक सेवा प्रभावित हुन थालेका छन् । सेवाग्राहीको भीडभाड हुने सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम तीव्र छ ।…

२४ घण्टामा कोभिडबाट चारजनाको मृत्यु

०९ माघ, काठमाडौँ । बितेका २४ घण्टामा १३ हजार ३७७ जनाको पिसिआर परीक्षण गर्दा पाँच हजार ५९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी, चार हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जना…

सीता दाहालमा कोरोना पुष्टि, सघन उपचार कक्षमा उपचार

०९ माघ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालमा कोरोना सङ्क्रमण भएको छ । अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार दुई दिनअघि गरिएको…

तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना

०९ माघ, दमौली । तनहुँका ५४ स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न कार्यालयमा कार्यरत उहाँहरुलाई कोरोना पुष्टि भएको हो । भिमाद नगरपालिका–६ स्थित…

पर्सामा कोरोना सङ्क्रमणको तेस्रो लहरमा पहिलो व्यक्तिको मृत्यु

०८ माघ, वीरगञ्ज । पछिल्लो पटक पर्सामा देखिएको कोरोना सङ्क्रमणको तेस्रो लहरअन्तर्गत एक जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सङ्क्रमित पुरुषको मृत्यु भएको हो ।…

भरतपुर अस्पतालमा कुरुवालाई पास अनिवार्य

०८ माघ, चितवन । कोरोना सङ्क्रमण बढेसँगै भरतपुर अस्पतालमा बिरामीका कुरुवालाई पास अनिवार्य गरिएको छ । एक बिरामीसँग एक जना मात्रै हुने गरी पास अनिवार्य गरिएको हो । अस्पतालले यसअघि पनि पासको…

उपत्यकामा आजदेखि यातायातमा जोरबिजोर प्रणाली लागू

०८ माघ, काठमाडौँ । कोभिड–१९ सङ्क्रमण तीव्र भएपछि त्यसलाई रोक्न काठमाडौँ उपत्यकामा आज बिहानैदेखि यातायातमा जोरबिजोर प्रणाली लागू गरिएको छ । स्थानीय प्रशासन (काठमाडौँ, ललितपुर र भक्तपुर)…

काभ्रे प्रशासनद्वारा अत्यावश्यकबाहेकका सेवा बन्द

०७ माघ, काभ्रेपलाञ्चोक । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले कोरोना भाइरसबाट कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि छ दिन अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने जनाएको छ । आज सहायक प्रमुख…

फरक फरक खोप नलगाउनुस् : स्वास्थ्य मन्त्रालय

०७ माघ, काठमाडौँ । स्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोजका रुपमा पहिल्यै लगाएको खोप लगाउन आग्रह गरेको छ । अर्को खोप लगाउँदा शरीरमा फरक प्रतिक्रिया आउन सक्ने भएकाले यस्तो…

कोभिड नियन्त्रणका लागि सम्पूर्ण तयारीः महनगरप्रमुख पराजुली

०७ माघ, मोरङ । विराटनगर महानगरपालिकाले कोभिड सङ्क्रमण नियन्त्रण, रोकथाम तथा व्यवस्थापनका लागि सम्पूर्ण तयारी गरेको जनाएको छ ।महानगर प्रमुख भीम पराजुलीले सञ्चारकर्मीसँग आज ओमिक्रोन तथा कोभिड…

सूर्यविनायक नगरपालिकाका कर्मचारीलाई कोरोना भएपछि सेवा प्रभावित

०७ माघ, भक्तपुर । सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिसहित २३ कर्मचारीलाई एकै पटक कोरोना भाइरस सङ्क्रमण भएपछि सेवा प्रभावित बनेको छ । कार्यालयका प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका…

कोभिड विशेष अस्पताल सञ्चालन

०७ माघ, जनकपुर । बढ्दो कोरोना सङ्क्रमणलाई दृष्टिगत गरी मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुनः कोरोना विशेष अस्पताल सञ्चालन गरेको छ । प्रतिष्ठानले सञ्चालन गरेको १०० शय्याको सो कोभिड विशेष…

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

०७ माघ, महेन्द्रनगर । कोरोना सङ्क्रमणको दोस्रोे लहरका बेला अङ्ग्रपङ्क्तिमा प्रत्यक्षरुपमा खटिएका कञ्चनपुरका स्वास्थ्यकर्मीले लामो समय बितिसक्दा पनि जोखिम भत्ता पाएका छैनन् । तेस्रो चरणको…

शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने

०७ माघ, काठमाडाैँ । नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण तीव्र बन्दै गएपछि शनिबारदेखि राजधानीका सबै सङ्ग्रहालय बन्द गरिने भएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको…

महामारीमा सञ्चालित निजी विद्यालयलाई कारबाहीको चेतावनी

०७ माघ, काठमाडाैँ । काठमाडौँ महानगरपालिकाकाले महामारी तीव्ररूपमा बढिरहेका बेला केही निजी विद्यालय सञ्चालन भइरहेको भन्दै कारबाही गर्ने चेतावनी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि…

विमान चढ्नलाई खोप कार्ड देखाउनै पर्ने

०६ माघ, काठमाडाैँ । कोरोना महामारीको जोखिम बढेपछि आन्तरिक उडानका यात्रुलाई समेत खोप कार्ड अनिवार्य गरिएको छ । वायुसेवा सञ्चालक संघले महामारीको तेस्रो लहरले तहल्का मचाएपछि खोप कार्ड अनिवार्य…