Browsing Tag

covid 19 update

कोरोना खोप लक्ष्यउन्मुख बुस्टर डोज दिन सुरु

०३ माघ, काठमाडाैँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप लक्ष्यउन्मुख जनसङ्ख्यालाई लगाएको छ । छ महिनाअघि बनेको वर्तमान सरकारले नागरिकलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको थियो र पुस…

पाँच हजार ७४७ जना नयाँ सङ्क्रमित थप, तीनको मृत्यु

०३ माघ, काठमाडाैँ । पछिल्लो २४ घण्टामा पाँच हजार ७४७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । १४ हजार १४ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको…

चितवन कोरोनाको उच्च जोखिममा

०३ माघ, चितवन । चितवनमा कोरोना भाइरसको सङ्क्रण तीव्र गतिमा फैलिएको छ । पछिल्ला केही दिनयता सङ्क्रमण निरन्तर बढ्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय नाघेको छ । सक्रिय सङ्क्रमित…

शिक्षा मन्त्रालयको निर्णय कार्यान्वयन गर्न आग्रह

०३ माघ, पर्वत । कोभिड–१९ को सङ्क्रमण बढेसँगै देशभरका विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय पर्वतमा पनि कार्यान्वयन गर्न शिक्षा विकास तथा समन्वय एकाई पर्वतले आग्रह गरेको छ । जिल्लाका…

‘कोरोना विरुद्धको खोपको समस्या छैन ’

०३ माघ, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोभिड–१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको जानकारी दिनुभएको छ । समाजवादी प्रेस सङ्गठन मोरङद्वारा आज…

नेपाल प्रहरीद्वारा माक्स वितरण

०३ माघ, काठमाडौँ । नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ११ हजार ९० लाई माक्स वितरण गरेको छ । प्रहरीले कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि सुरु गरेको ‘तपाईंको मास्क खोई ?’…

सञ्चारमन्त्री कार्कीको दोस्रो रिपोर्ट पनि नेगेटिभ

३० पुस, काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको कोभिड-१९ परीक्षणको दोस्रो रिपोर्ट पनि नेगेटिभ आएको छ । शुक्रबार गरिएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको…

भारतमा ओमिक्रोन सङ्क्रमितको संख्या साढे पाँच हजार भन्दा बढी

३० पुस, काठमाडाैँ । भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप दुई लाख ६४ हजार २०२ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसैसँगै भारतमा…

बैतडीमा खोप कार्डविना सरकारी सेवा लिन नपाइने

३० पुस, बैतडी । भारतसँग सीमा जोडिएको बैतडीमा सरकारी सेवा लिनका लागि खोपको पूर्ण मात्रा लगाएको हुनुपर्ने छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि जिल्लामा सरकारी कार्यालयका सेवा प्राप्त गर्न…

च्यासलका कमल र प्रदीप कोरोना संक्रमित

३० पुस, काठमाडाैँ । शहिद स्मारक ए डिभिजन लिग क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । जारी कतार एयरवेज शहिद स्मारक ए डिभिजन लिग खेलिरहेको…

कञ्चनपुरमा एकै दिन कोरोनाबाट १२८ सङ्क्रमित

३० पुस, कञ्चनपुर । यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा…

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा कडाइ

२९ पुस, काठमाडाैँ । आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई यात्रुको बढी जमघट हुने त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वास्थ्य सावधानीमा कडाइ गरिएको छ । कोभिड–१९ महामारीको जोखिम नियन्त्रणका लागि…

२४ घण्टामा २९ सय २२ कोरोना संक्रमित थपिए : एक जनाको मृत्यु

२९ पुस, काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २९ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४९४ जनाको पीसीआर परीक्षण गर्दा २९ सय २२ जनामा…

कोरोनाको महामारीका बेला झापामा अक्सिजन पर्याप्त

२९ पुस, बनियानी । कोभिड–१९ को महामारीका बेला सङ्क्रमितको उपचारका लागि महत्वूर्ण मानिने अक्सिनज झापामा पर्याप्त मात्रा रहेको छ । जिल्लाका सरकारी तथा निजी अस्पतालमा अक्सिनज प्लान्टसँगै…

काभ्रेको आठ तहमा कोरोना सङ्क्रमण

२९ पुस, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाका ६ नगरपाालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन् । जिल्लास्थित कोभिड–१९…

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ, खोप अभियान तिव्र गतिमा अगाडी बढेको छ: संचारमन्त्री…

२९ पुस, काठमाडाैँ । संचार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार नागरिकको जीवन रक्षा गर्न प्रतिवद्ध रहेको बताएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट गर्दै कार्कीले कोरोना…

बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्यो

२९ पुस, राँझा । नेपाल–भारत खुल्ला सिमानाका कारण बाँकेमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । नेपालगञ्जस्थित जमुनाह नाकाबाट प्रवेश गर्ने नागरिकको कोरोना परीक्षण हुने गरे पनि अन्य ग्रामीण…

सङ्क्रमण फैलिन नदिन भक्तपुरका सार्वजनिकस्थलमा कडाइ

२८ पुस, काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय एवं जिल्ला विपद् व्यवस्थापन समितिले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण फेरी बढ्दै…

नेपाल मेडिकल काउन्सिलका कर्मचारीलाई कोरोना संक्रमण, सेवा प्रभावित हुने

२८ पुस, काठमाडाैँ । नेपाल मेडिकल काउन्सिलका ८ जना कर्मचारीसहित १० जनामा कोरोना संक्रमण पुष्टि भएपछि काउन्सिलले दिने सेवा प्रभावित हुने भएको छ । काउन्सिलका रजिस्टार डा. कृष्णप्रसाद…

बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

२८ पुस, गलकोट । कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । बागलुङ…